मानव वेचविखन विरुद्व सचेतना कार्यक्रम चन्द्रनिगाहपुरमा सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
प्रेमचन्द्र झा
मंसिर १२ गते
रौतहट । चन्द्रपुर नगरपालिकाको जनज्योति नमूना माध्यमिक विधालयका कक्षा १० मा अध्ययनरत बालबालिकाहरुलाई मानव वेचविखन विरुद्वको सचेतना गराइएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको दोस्रो दिन बिधार्थी विच सचेतनामुलक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मानव वेचविखन भनेको के हो ?मानव वेचविखन तथा ओसार प्रसारका प्रमुख कारणहरु ?आपराधिक प्रवृति ? मानव बेचविखन तथा ओसार पसारमा संलग्न हुन सक्ने व्यक्तिहरु ? मानव बेचविखन गर्ने तरिका,सीमावर्ति नाकामा अपराधिहरुबाट गरिने बाहानाहरु,दलालले प्रयोग गर्ने तरिका र दण्ड सजायको बारेमा जानकारी गराईएको थियो । त्यस्तै लैंगिक हिंसा, घरेलु हिंसा, महिलाहरुलाई श्रोतसाधनहरु मथि पहुच र नियन्त्रण, महिला सशक्तिकरणका कुराहरु उदहारण सहितका कुराको जानकारी गराईएको थियो ।
सो कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक साजन कुमार शर्मा र संरक्षण नेपाल शाखाका लैंगिक समानता र समावेशी (जेसी) अधिकृत भाग्यनारायण महतोले सहजीकरण गरेका थिए । कार्यक्रममा महिला सुरक्षा दवाव समुहका अध्यक्ष तथा महिला हिंसा नियन्त्रण जिल्ला संजालका सदस्य देवकी नेपालले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको इतिहास र वर्तमान रौतहट जिल्लाको अवस्थाको बारेमा आफ्ना विचारहरु राखेका थिए । सय जना वालवालिकाको उपस्थितिमा प्रधानाध्यापक देवनारायण हुमागाँइको अध्यक्षतामा भएको कार्यक्रम संरक्षण नेपालको सहयोग,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजना तथा चन्द्रपुर नगरपालिकाको समन्वयमा संचालन गरिएको थियो ।
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
19 घन्टा पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
19 घन्टा पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
19 घन्टा पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
19 घन्टा पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
19 घन्टा पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
6 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
7 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
7 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
10 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
13 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
14 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..