नेमुवाटोलका सुरक्षा र संरक्षण सम्बन्धी अभिमुखिकरण सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
पुस ११ गते ।
विद्यालय स्तरमा वालवालिका तथा किशोरीहरुलाई ह्ुने वाल यौन दुव्यवहारबाट बच्न शहिदनगर नगरपालिका ७ नेमुवाटोलका ४० जना छात्राहरुलाई सुरक्षा तथा संरक्षण सम्बन्धमा बिहिबार अभिमुखिकरण सम्पन्न भएको छ ।
प्लान इन्टरनेसनल नेपालको साझेदारी, शहीदनगर नगरपालिकाको समन्वयमा जानकी महिला जागरण समाज(ज्वास)को आयोजनामा सहभागी छात्राहरुलाई बाल यौन दुव्र्यवाहारका संकेत तथा यसको चरणहरुका बारेमा सहजिकरण ज्वासका कार्यक्रम संयोजक निकिता सिंह यादवले गर्नुभएको थियो । सहभागीहरुलाई सचेतना सम्बन्धी भिडियो समेत प्रदर्शन गरी देखाइएको संस्था कार्यक्रम अधिकृत खगेन्द्र दहालले जानकारी दिनुभयो ।
उक्त अभिमुखिकरणमा संस्थाका अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । सशक्त बालिका परियोजनाले प्रारम्भिक बाल विकास(ईसीडी) र किसोरी संरक्षणको सवालमा काम गरिरहेको छ । जानकी महिला जागरण समाजको सहजिकरणमा सबैलाको ४ वटा वडाहरु र सहिदनगर नगरपालिकाको वडा न ७ मा यो परियोजना संचालनमा रहेको छ ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
6 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
12 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
13 दिन पहिले