ज्वासले दिए अन्तरपुस्ता संवाद सम्बन्धी तालिम
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
पुस ११ गते ।
विगत ६ दिन देखि जनकपुरधाममा जारी रहेको स्टिक्स एण्ड स्टोन्स साकारात्मक अभिभावकत्व र अन्तरपुस्ता सम्बाद सम्बन्धी जानकी महिला जागरण समाज(ज्वास)ले तालिम सहभागीहरुलाई तालिम प्रदान गरेको छ । किशोरीहरुलाई सशक्त बनाउन उनिहरुको सर्वाङिगक विकासको लागि संचालित सशक्त वालिका परियोजना अन्तरगत सो तालिम भएको हो । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजना(जीएसएस)ले प्रारम्भिक वाल विकास र संरक्षणको विषयमा काम गर्दै आएको छ ।
सबैला नगरपालिकाको वडा नं. ९,१०,११ र १३ तथा शहीदनगर नगरपालिकाको वडा नं. ७ मा यो कार्यक्रम संचालित छ । उक्त तालिममा समुदायमा रहेका ११ वर्ष देखि १९ वर्ष सम्मका किशोरीहरुलाई वडामा दुई दुई वटा समुह बनाई संरक्षण सम्बन्धी कक्षा संचालनको लागि छनोट भएका सामुदायिक सहजकर्ताहरु १० जना तथा परियोजनाका कमृचारीहरु ७ जना गरी कुल १७ जनालाई तालिम प्रदान गरिएको छ । स्टिक एण्ड स्टोन, साकारात्मक अभिभावकत्व र अन्तरपुस्ता संवाद सम्बन्धी उक्त तालिममा सहजकर्ता हेमन्त पौडेल तथा प्लान इन्टरनेशनल नेपालका टेक्निकल एडभाइजर सविना राउतले सहजीकरण गर्नुभएको थियो ।
उक्त तालिममा प्लानइन्टरनेसनल नेपालले नै निर्माण गरेको सन्दर्भ सामग्रीहरु, स्टिक एण्ड स्टोन तालिम निर्देशिका, साकारात्मक अभिभावकत्व सम्बन्धी निर्देशिका र अन्तरपुस्ता संवाद सम्बन्धी निर्देशिकाबाट प्रशिक्षण दिइएको ज्वासका कार्यक्रम अधिकृत खगेन्द्र दहालले जानकारी दिनुभयो । उक्त प्रशिक्षणमा दुई पालिकाको ५ वटै वडाको २ दुई जना किशोरी समुहमा विद्यालय विदाको दिन वा सजिलो समयमा हप्तामा २ दुई घण्टाको दरले प्रत्येक समुहमा कक्षा संचालन हुने र किशोरीहरुका अभिभावकहरु संग महिनामा एक पटक साकारात्मक अभिभावकत्व सम्बन्धी छलफल हुने कार्यक्रम अधिकृत दहालले जानकारी दिनुभयो ।
छलफलमा भाग लिने समुहलाई ३ तिन महिनामा जम्मा गरेर उनिहरुको हजुरवुवा वा हजुर आमा पुस्तालाई समेत सामेल गराई अन्तरपुस्ता सम्वाद गरिने ज्वासका कार्यक्रम संयोजक निकिता सिंह यादवले जानकारी दिनुभयो । उक्त तालिममा ज्वासका अध्यक्ष मन्दाकिनी कर्ण लगायतका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
6 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
12 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
13 दिन पहिले