चिकनाका बालबालिकाहरुको बृद्धि अनुगमन तथा लेखाजोखा कार्यक्रम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
माघ १० गते ।
धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ३ चिकना लगायतका अन्य गाउँमा रहेको वालवालिकाहरुको स्वास्थ्य तथा बृद्धिका विषयमा अनुगमन तथा लेखाजोखा गरिएको छ । । प्लान इन्टरनेसन नेपालको आर्थिक सहयोग तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको साझेदारी विदेह नगुपालिकाको समन्वयमा संचालित सशक्त बालिका परियोजना अन्तरगत सो वडामा रहेका ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरुको पोषणको अवस्थाको बारेमा जानकारी लिन उनिहरुको तौल र उचाईको नाप लिई पाखुराको नाप लिई स्वास्थ्य अवस्था मापन गरिरहेको आभारभूत स्वास्थ्य सेवा केन्द्र कर्माहीका सिनियर अहेव दिलिप ठाकुरले जानकारी दिनुभयो ।
उहाँका अनुसार नापको आधारमा तीन भागमा छुट्याइएको छ । हरियो संकेतमा गएस्का बालबालिकाको स्वासथ्य अवस्था राम्रो, पहेलो संकेतमा गएका बालबालिकाको हकमा पौष्टिक खानाको मात्रा बढाउनु् पर्ने तथा रातो संकेतमा गएका बालबालिकाहरु कुपोषित बालबालिकाहरुको लागि नगरपालिका द्वारा दिइएने पोषणको औषधी उपलब्ध गराइने जानकारी दिनुभयो ।
सो वडामा रहेको अधिकांश दलित बालबालिकाहरुको बृद्धि अनुगमनका तथा लेखा जोखाको क्रममा सरसफाईमा आभाव र पोषणको विशेष स्याहारको आवश्यक्ता रहेको उहाँले बताउनु भयो । माघ ७ गते देखि १० गते सम्म भएको सो अनुगमनमा वडा नं. ३ का ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरुको बृद्धि अनुगमन तथा लेखाजोखामा सो पालिकाका स्वास्थ्य शाखा प्रमुख दानी ठाकुरको विशेष उपस्थितीमा दुहवी स्वास्थ्य चौकीका सिनियर अहेब रामबाबु मण्डल, जिबछ गोइत चिकनाका महिला स्वास्थ्य स्वय.सेविका मिना दास लगायतको सहभागिता रहेको सामाजिक विकास अनुसानधान केन्द्रका सामाजिक परिचालक दिब्या झाले जानकारी दिनुभयो ।
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..
3 दिन पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..
3 दिन पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
4 दिन पहिले
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
5 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..
5 दिन पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
6 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
6 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
18 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
27 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
27 दिन पहिले
गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..
जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
1 महीना पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..