स्थानिय सरकारसंगको समन्वय बैठक सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
माघ १०
आँगन संस्थाले धनुषा जिल्लाको बटेश्वरका सामुदायिक विद्यालयहरुमा संचालित विद्यलायहरुमा सामुदायिक संलग्नता र सिकाई निर्माण सम्बन्धमा स्थानीय सरकार संग समन्वय बैठक सम्पन्न गरेको छ । यूएसआईडी, सिएसएम चेलेन्ज फण्ड अन्र्तगत द एशिया फाउण्डेसनको सहयोगमा आँगन संस्थाद्धारा संचालित “पहुँच” अन्तरगत विद्यालयहरूमा सामुदायिक संलग्नता र सिकाइ निर्माण परियोजना बटेश्वर गाउँपालिकाको सभाकक्षमा स्थानिय सरकरकार संगको समन्वय बैठक सम्पन्न भएको छ ।
पहुँच परियोजना अन्र्तगत हाल सम्म संचालित क्रियाकलापहरुको बारे बिस्तृतरुपमा पहुँच परियोजनाका संयोजक कन्चन शाहले जानकारी गराईएको थियो । बटेश्वर गाउँपालिकामा रहेको बिद्यालयहरुमा पठनपाठन र शिक्षकहरुको उपस्थिती समयमा छ छैन भन्ने यसको जवाफदेही सम्बन्धित वाडाको अध्यक्ष र त्यहाँका समाजसेवीहरुको पहिलो भूमिका रहेको बटेश्वर गाउँपालिकाका अध्यक्ष राम अशिस महतोले बताउनुभयो ।
उहाँका अनुसार सम्बन्धित वाडा अध्यक्ष र समाजसेवीहरुले कम्तीमा एक पटक बिद्यालयमा पठनपाठन, सरसफाई, गृहकार्य, शिक्षक उपस्थिती वारे अनिवार्यरुपमा जानकारी लिने आवश्यक रहेको छ । बिद्यालय सुधारका लागि शिक्षक दरबन्दि बिद्यालयमा शिक्षकको अभाव र यसको अवस्थावारे थाहा पाउनका लागि सम्बन्धित गाउँपालिका अध्यक्ष वाडा सदस्यहरुको संयुक्त टोली गठन गरि बिद्यालयमा रहेको कमी कमजोरीलाई सुधारका लागि आवश्यक कार्ययोजना बनाउनु पर्ने प्रमुख प्रशासकिय अधिकृत रेवती प्रसाद पौडेलले बताउनु भयो । बटेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुखले आँगन संस्था द्धारा संचालित पहुँच परियोजनाले गुणस्तरीय शिक्षाको लागि बिद्यालय र बिद्यालयमा पठनपाठन गर्न आउने वालवालिकाहरुको अभिभावक र शिक्षा अभियान्ताहरु लगायत संगको समन्वय र सहकार्यले बिद्यालयमा देखिएको सकारात्मक परिवर्तणले आफु खुशी भएको बताउनु भयो ।
उक्त कार्यक्रममा बटेश्वर गाँउपालिकाका अध्यक्ष राम अशिस महतो, प्रमुख प्रशासकिय अधिकृत रेवती प्रसाद पौडेल, शिक्षा शाखा प्रमुख रामलाल महतो, वाडा अध्यक्ष अशोक कुमार महतो, बिजय कुमार महतो, निरज कार्की, राममनी कुश्वाहा, शिवकरण यादव, वाडा सदस्यहरु पालिका स्तरीय सेवा निवृत शिक्षक समुहका पदाधिकारीहरु, आँगन संस्थाका अध्यक्ष मिथलेश साह, सदस्य पदम बहादुर बल्मपाकी, कार्यक्रम संयोजक कन्चन शाह, शर्वजीत कर्ण, सिमा झा लगायतका सहभागिता रहेको थियो ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
3 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
3 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
4 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
5 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
6 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
6 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
3 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
4 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
16 दिन पहिले
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..
17 दिन पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..
25 दिन पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..
30 दिन पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..