कर्माहीमा टोल सरसफाई अभियान सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
फागुन ३ गते ।
हाम्रो टोल होम्रो जिम्मेबारी , सफा वातवारण सुखी जीवन मूल नाराका साथ धनुषाको विदेह नगरपालिका वडा नं. ३ कर्माहीमा बिहिबार टोल सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ । सो पालिका अन्तरगतका महिला स्वास्थ्य स्वयंसेविकाहरु तथा स्थानीय युवा विद्यार्थीहरुको सहभागीतामा उक्त अभियान संचालन भएको छ । सरसफाईका कारण व्यक्तिगत तथा पारिवारी स्वास्थ्य राम्रो हुने भएकाले जनचेतना जगाउने उद्देश्यले स्थानीयकै सहयोगमा सरसफाई अभियानको सुरुवात गरिएको छ । प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको साझेदारी विदेह नगुपालिकाको समन्वयमा संचालित सशक्त बालिका परियोजना अन्तरगत सो अभियान संचालन गरिएको छ । अभियानमा सहभागीहरुले कर्माहीको विद्यालय क्षेत्रमा सडक सरसफाई गर्दै महादेव मन्दिर सम्म सफाई गरेको केन्द्रका सामाजिक परिचालक दिव्या झाले जानकारी दिनुभयो । सरसफाई अभियान सुरु हुनु भन्दा पहिला सहभागी महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई परियोजनाका कार्यक्रम संयोजक बिबश श्रेष्ठले दुषित पानीको प्रयोग, शौचालयको प्रयोग नगर्दा हुने झाडापखालाका विषयमा भिडियो प्रदर्शन गरी सरसफाईको महतवका बारेमा जानकारी गराउनु भएको थियो । उक्त सरसफाईमा महिला स्वास्थ्य स्वय.सेविका, विद्यार्थी, युवा, तथा परियोजनाका कार्यक्रम संयोजक बिबश श्रेष्ठल, परियोजना अधिकृत विनिता कुमारी यादव, सामाजिक परिचालक दिव्या झा, आधारभूत स्वास्थ्य सेवा केन्द्र कर्माहीका सिनियर अहेव दिलिप ठाकुर लगायतको सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
6 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
12 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
13 दिन पहिले