वालविवाह न्युनिकरण सम्बन्धी पाँच दिने तालिम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
फागुन ३ गते ।
पालिका स्तरमा हुने गरेको वालविवाह रोक्नको लागि धनुषाको दुई पालिकाका शिक्षा शाखा प्रमुख, प्रधानाध्यापक, शिक्षक, शिक्षिकाहरुलाई जानकी महिला जागरण समाजले पाँच दिने तालिम प्रदान गरेको छ । सहभागीहरुलाई बाल विबाह न्युनिकरणको लागि जनकपुरधाममा ५ दिने स्टिक एन्ड स्टोन संम्वन्धि तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजनाले प्रारम्भिक वाल विकास र संरक्षणको विषयमा काम गर्दै आएको छ । त्यसै अन्तरगत सबैला नगरपालिकाको वडा नं. ९,१०,११ र १३ तथा शहीदनगर नगरपालिकाको वडा नं. ७ मा यो कार्यक्रम संचालित छ । उक्त तालिममा ५ वटा वडाको माध्यमिक र आधारभूत विद्यालयहरुको प्रधानाध्यापक, शिक्षक, शिक्षिका र नगरपालिकाको शिक्षा शाखा प्रमुखहरु गरि १५ जनालाई तालिम प्रदान गरिएको छ । स्टिक एण्ड स्टोन सम्बन्धी उक्त तालिममा सहजकर्ता प्लान इन्टरनेशनल नेपालका टेक्निकल एडभाइजर सविना राउतले सहजीकरण गर्नुभएको थियो ।
उक्त तालिममा प्लानइन्टरनेसनल नेपालले नै निर्माण गरेको सन्दर्भ सामग्रीहरु, स्टिक एण्ड स्टोन तालिम निर्देशिकाबाट प्रशिक्षण दिइएको ज्वासका कार्यक्रम अधिकृत खगेन्द्र दहालले जानकारी दिनुभयो । उक्त प्रशिक्षणमा दुई पालिकाको ५ वटै वडाको विद्यालयहरुमा ११ देखि १९ वर्षको किशोर र किशोरीहरुलाई विद्यालय संचालन भएको हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप सँगै संचालन गरिने कार्ययोजना निर्माण गरिएको छ । समुदायमा पनि किशोरी समुह गठन भई स्टिक एन्ड स्टोन,सकरात्मक अभिभावकत्व र अन्तरपुस्ता छलफल चलिरहेको र आगामि दिनमा विद्यालयहरुमा समेत बाल संरक्षण , बाल अधिकार , हिंसा तथा दुव्र्यवहार कमी आउने तथा बाल विवाह,जवरजस्ति गरिने बिवाह र भागि बिवाह कम हुने लक्षको साथ यो तालिम आयोजना गरिइको ज्वासका कार्यक्रम संयोजक निकिता सिंह यादवले जानकारी दिनुभयो । उक्त तालिममा ज्वासका अध्यक्ष मन्दाकिनी कर्णले आगमि दिनमा बालबिवाह कम गर्नको लागि विद्यालयहरुले अझ प्रभावकारी भुमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

6 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

12 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

13 दिन पहिले