अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,फाल्गुन ३ गते ।
हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो । पश्चिममा पाकिस्तानको इन्डस नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको चुरे श्रृंखला ,चुरे शिवालिकको नामबाट पनि चिनिन्छ । नेपालमा पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३६ वटा जिल्लाहरूमा झण्डै ८०० कि.मि.क्षेत्रमा फैलिएको चुरेको कुल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्र नेपालमा पर्दछ । अधिकांश ठाउँमा मधेशको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रूपमा चुरे शिवालिक पहाड रहेको छ । सामान्यतया पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारत रेन्जबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई मधेश तर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ ।
आर्थिक वर्ष २०६७ /६८ मा राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रम कार्यन्वयनको सुरूवात गरिएको थियो । एक समयमा कृषिमा आत्म निर्भर रहेको देश नेपाल र अन्नको भण्डार मधेशमा रहेको चुरे जंगल लाई संरक्षण गर्न उदेश्यले संघीय लोकतान्त्रिक गणतन्त्र का संस्थापक प्रथम राष्ट्रपति डा राम वरण यादवको परिकल्पनामा वि.सं. २०७१ असार २ गते राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति गठन गरी नेपाल सरकारको मिति २०७४ जेष्ठ ४ गतेको निर्णयानुसारको गुरूयोजना स्वीकृत भई सोहि अनुरूप चुरे संरक्षण विकास कार्यक्रम कार्यान्वयन गरि अघि बढाउनु पर्ने आजको आवश्यकता रहेको छ।
१) चुरे भावर क्षेत्र खानेपानीका लागि एक मात्र श्रोत हो।
२)चुरे विनाशले मधेशको उपजाउं भूमि बंजर भैई पानीको हाहाकार हुने।
३)चुरे विनाशले मधेशमा डुबान ,बाढी ,कटान र जनधनको ठुलो क्षती हुने ।
४) चुरे विनाशले मधेशमा कृषि उत्पादनमा ह्रास हुने ।
५) राज्यद्वारा चुरे विनाशका लागि नीतिगत रुपमा गर्दै आएको सुकुम्बासीको नाममा लालपुर्जा वितरण ,मानव वस्ती विस्तार ,विधालय,कालेज, र अस्पताल सहित भौतिक पुर्वाधार विकास निर्माणमा सहयोग गर्ने कार्य तत्काल नरोकिएमा चुरे विनाश भैई भयावह अवस्था आउने निश्चित छ।
भुसंरक्षण,जल संरक्षण,वन संरक्षण र जैविक विविधताको संरक्षण नै मानव सभ्यताको संरक्षण हो भने याथार्तलाई राज्यले आत्मसात गरि चुरे संरक्षण ऐन बनाएर अघि बढ्नु पर्ने वन विज्ञहरुको सुझाव छ।
संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त रुपमा सहकार्य गरि नेपालको जीवन रेखा रहेको चुरे जंगल र शिवालिक पर्वतलाई वैज्ञानिक प्रविधिबाट संरक्षण नभए सम्म नेपालको अन्न भण्डार रहेको मधेशको उपजाऊ भुमि बन्जर भैई नेपाल रुवाणडा र सुडान जस्तै गरिब देशहरुको LDC सूचीमा सुचिकृत हुने निश्चित छ।

 माननीय रामअषिश यादव ज्यूको फेसवुक वालबाट साभार

12 comments
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

4 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

4 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

4 दिन पहिले

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

5 दिन पहिले

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..

जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..

5 दिन पहिले

मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..

जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..

5 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

15 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

17 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

18 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

23 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

25 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

28 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..

  जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..