एकल महिला समूह जनकपुरधाममा कार्यक्षेत्र विस्तार गर्दै

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
फागुन १५ गते ।
एकल महिला, सिमान्तकृत तथा द्वन्द पिडित महिलाहरुको अधिकारका लागि जनकपुरधामको सबै वडामा समिति विस्तार गरी अधिकारका लागि सक्रिय भएका छन् । मानव अधिकारका लागि महिला, एकल मिहला समुहले बिहिबार जनकपुरधाममा परियोजनाको सुरुवात गर्दै विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थितीमा कार्यक्रम सुरु गरेको छ । विगत तीन वर्ष देखि धनुषाका क्षिरेश्वरनाथ नगरपालिकामा काम गर्दै आएका ति समुहले जनकपुरधाम उपमहानगरपालिका भित्रका सबै वडामा रहेका एकल महिला ,सिमान्तकृत तथा द्वन्द पिडित महिलाहरुको सवाललाई सम्बोधन गर्न वडास्तरमा बजेट सहितको कार्यक्रम गर्न तयारी गरेको एकल महिला समुहका धनुषा अध्यक्ष सुभद्रा आलेले जानकारी दिनुभयो ।

कुर्भे वेस्ट्रोको आर्थिक सहयोगमा तीन वर्षे परियोजना सञ्चालन भएका जानकारी दिदै उहाँले एकल महिलाको अधिकार र शसक्तिकरणका लागि वकाल तथा पैरवी गर्ने परियोजनाको प्रमुख लक्ष्य रहेको बताउनु भयो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको प्रमुख आतिथ्यमा भएको सो परियोजना उद्घाटन कार्यक्रममा बोल्दै सहभागीहरुले समाजमा रहेका एकल महिला तथा अन्य सिमान्तकृत महिलाहरुले भोग्दै आएका असमानतालाई वडास्तरबाट नै पहिचान गरी ती समस्याहरुको समाधान गर्न यो परियोजनाले सहयोग गर्ने जनाएका थिए । सो परियोजनाबारे जानकारी दिदै एकला महिला समुहका प्रादेशिक कार्यालय प्रमुख आरती मण्डलले अबको केहि दिनमै जनकपुरधामको २५ वटै वडामा रहेका ती महिलाहरुको समुह बनाई परियोजनात्मक कार्यलाई अगाडी बढाउने जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा धनुषाका साहायक प्रमुख जिल्ला अधिकारी,ईन्सेक मधेश प्रदेश प्रमुख राजु पासमान, एडभोकेसी फोरमका प्रमुख राजकुमार महासेठ,जनकपुरधाम उमहानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, एकल , सिमान्तकृत तथा द्वन्द्व पिििडत महिलाहरु लगायतका सरोकारबलाहरुको उपस्थिती रहेको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

6 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

12 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

13 दिन पहिले