जानकी मंदिर क्षेत्रमा धेरै भवन विना नक्सा बनाइएको बिना नक्सा घरको तल्ला थपेको विषयमा वडाध्यक्ष र व्यापार संघका वरिष्ठ उपाध्यक्ष बिच आरोप प्रत्यारोप

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, ६ चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का कयौँ घरहरु विना नक्सा तथा सडक च्यापेर बनाइएको बेलामा चार किल्लाका विषयमा वडाध्यक्ष दिपेन्द्र साह र महेन्द्र मेडिकलका सञ्चालक तथा जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज कुमार साह बीच मापदण्ड उल्लंघनको विषयमा विवाद बढेको छ । दुबै पक्षले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आफ्ना तर्क राखेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष साहले राजदेवी मन्दिरको उत्तरपट्टीको गल्लीमा रहेको महेन्द्र मेडिकलको नवनिर्मित भवन मापदण्ड बिपरीत रहेको र यसको सम्बन्धमा जनकपुरधाम उपमहानगरपालिकामा मुद्दा दायर गरेको बताउनु भएको छ । उहाँले नक्साअनुसार भवनको सेट ब्याक ५ फिट छोड्नुपने भएपछि त्यसैमा सिढी निर्माण गरिएको छ । उहाँले नियम विपरित महेन्द्र मेडिकलका सञ्चालक मनोज कुमार साहले ४० फिट उचाइको भवन बनाएको बताउदै सो मापदण्ड बिपरीत रहेको बताउनु भयो । यता, सो पत्रकार सम्मेलन पछि अरोपित मनोज साहले जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भंडारी,पुर्व अध्यक्ष श्याम साह लगायत अन्य पदाधिकारी तथा वडा नं. ३ का चारै जना वडा सदस्यहरुको उपस्थितीमा व्यक्तिगत रिसिविका कारण वडाध्यक्षले चारकिल्ला प्रमाणित नगरेको आरोप लगाउनु भयो ।

उहाँले वडाध्यक्ष साहमाथि आरोप लगाउँदै भन्नुभयो ‘मैले आफ्नो भवन निर्माण गर्न सबै प्रक्रिया पुरा गरेको छु । मैले घरको चारकिल्ला प्रमाणित गर्न आग्रह गर्दा वडाध्यक्षले चारकिल्ला प्रमाणति गरिरहनुभएको छैन ।’
उक्त विवाद समाधान गर्न जनकपुरधाम उपमहानगरपालिकाले छानबिन समिति गठन गरेको छ । वडाध्यक्ष साहले छानबिन समितिको प्रतिवेदनपछि मापदण्ड उल्लंघन गरेको पाएमा कारवाही गरिने बताउनु भयो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

12 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

13 दिन पहिले