विश्व क्षयरोग दिवसका अवसरमा जनचेतनमुलक कार्यक्रम सम्पन्न

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
चैत १४ गते ।
विश्व क्षयरोग दिवसको अवसरमा धनुषा जिल्लाको विदेह नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकामा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । प्लानइन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, जनकनन्दिनी गाउँपालिकाको समन्वय तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा संचालित सशक्त वालिका परियोजना अन्तरगत सो जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ ।

लगानीको प्रतिबद्धता र सेवा प्वाह सुनिस्चित आजको आवश्यक्ता मूलनाराका साथ सो पालिकाको स्वाश्थ्य शाखा संयोजक सिकिनदर साहको अध्यक्षतामा भएको क्षयरोग सम्बन्धी जनचेतनामुलक कार्यक्रममा सहभागीहरुलाई क्षयरोगका विषयमा जानकारी गराइएको थियो । क्षयरोगका विरामी तथा स्वय.सेवकलाई सो अवसरमा सम्मानित समेत गरिएको संस्थाका सामाजिक परिचालक अनोज कापडले जानकारी दिनुभयो । सो अवसरमा बोल्दै स्वास्थ्य शाखा प्रमुख शिकिन्दर साहले पारिका स्तरमा क्षयरोगीहरुको पहिचानका लागि वडास्तरका मेडिकल म्यान पठाई क्षयरोगीहरुको पहचान गरी उपचार गराउने बताउनु भयो । उहाँले अगामी दिनमा पालिका स्तरका अनमीहरुलाई तालिम प्रदान गरी विभिन्न प्रकारका रोगहरुको उपचार पालिकास्तरमै गरिने बताउनु भयो । सो अवसरमा पालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरु, जनप्रतिनिधि, सामाजिक परिचालक राजकिशोर यादव लगायतको सहभागिता रहेको थियो ।
यता, विश्व क्षयरोग दिवसकै अवसरमा विदेह नगरपालिकामा र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पालिकाको कार्यालयबाट निस्केको र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै वडा नं. ७ को सवस्थ्य चौकीमा पुगी अन्तरक्रियाका परिणत भएको थियो । नगरपालिकाका उपप्र्रमुख आशा देवी झाको अध्यक्षतामा भएको सो अन्तरक्रियामा बोल्दै प्रमुख अतिथि पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले क्षयरोगको नियमित औषधी सेवनले निको हुने जानकारी गराउनु भयो । उहाँले पालिका स्तरमा रहेका क्षयरोगीहरुको निःशुल्क औषधी वितरण समेत हुने गरेको बताउनु भयो ।

सो अन्तरक्रियामा पालिकाका विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्य चौकीहरुका ईन्चार्ज लगायतको सहभागिता रहेको सामाजिक विकास र अनुसन्धान केन्द्रका सामाजिक परिचालक दिव्या झाले जानकारी दिनुभयो ।सो अन्तरक्रियामा सहभागी जिल्ला स्वास्थ्य कार्यालय धनुषाका क्षयरोग सम्बन्धी फोकल पर्सन महेश साहले जिल्ला भरिमा क्षयरोगीहरुको अवस्थाको बारेमा जानकारी गराउदै यसको उपचारका सम्बन्धमा बताउनु भएको फिल्ड सुपरभाइजर जीवछ दासले जानकारी दिनुभयो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

12 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

13 दिन पहिले