विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृत रकमको आभावमा अगामी दिनमा समस्या हुन सक्ने सम्भावना

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
चैत २१ गते ।
मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले बिहिबार एक कार्यक्रमका बिच जनकपुरधाममा १० जना श्रष्टालाई पुरस्कृत गरेको छ । प्रत्येक वर्ष पाँच जनालाई दिईने पुरस्कार २०८० र ८१ का लागि उहाँहरुलाई पुरस्कृत गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहको प्रमुख आतिथ्यमा नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार २०८० बाट २ लाख राशी सहित मैथिली विकास कोष तथा सो पुरस्कार २०८१ का लागि प्रा. भोला झालाई प्रदान गरेको छ ।

नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार २०८० का लागि चर्चित मैथिली गायक रामकुमार मंडल(रामा मंडल) तथा सो पुरस्कार २०८१ का लागि दिपा मैथिली आर्ट गैलरीलाई प्रदान गरिएको छ । नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार २०८० का लागि विनोद कुमार यादव तथा सो पुरस्कार २०८१ का माला कर्णलाई प्रदान गरिएको छ । नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार २०८० का लागि पत्रकार श्याम सुन्दर शशि तथा २०८१ का लागि कवि काशी कान्त झालाई प्रदान गरिएको छ ।

त्यस्तै नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार २०८० का लागि विद्याधर झा तथा २०८१ का लागि पत्रकार श्याम सुन्दर यादवलाई प्रदान गरिएको छ । पुरस्कृति भएकाहरु मध्ये भाषा साहित्य पुरस्कार २ लाख तथा बाँकी पुरस्कार एक लाख राशीको तथा सम्मानपत्र रहेको छ । कोणका अध्यक्ष रामबाबु चौधरीको अध्यक्षतामा भएको सो नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहमा बोल्दै मुख्यमन्त्री सिँहले कला संस्कृतिको धनी रहेको मधेश क्षेत्रमा यसतो पुरस्कारले श्रष्टाहरुको हौसला बढ्ने बताउनु भयो । उहाँले आफु विगत केहि समय देखि विभिन्न क्षेत्रमा अनुगमन गरिरहेको जानकारी गराउदै आगामी बैसाख ३ गते देखि विद्यालयहरुको समेत अनुगमन थाल्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै कोषका अध्यक्ष चौधरीले विगतमा कोषको नाउँमा नेपाल सरकारले जम्मा गरेको एक करोड रकमको व्याजबाट प्रत्येक वर्ष पाँ जनालाई ६ लाख पुरस्कार दिएपनि व्याजको रकम वार्षिक ४ प्रतिसत मात्र भईरहेकाले अगामी दिनमा पुरस्कारको राशी जोड्न समस्या हुने समेत जानकारी दिनुभयो । यसका लागि प्रदेश सरकारले समेत केहि रकम सो कोषमा जम्मा गर्नुपर्ने उहाँको आग्रह थियो । सो पुरस्कार वितरण कार्यक्रममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकार निर्देशक बेद्यनाथ पासवान, कोषका सदस्य सचिव ध्रुव कुमार मंडल, सदस्य सुभद्रा शर्मा गौतम, सुधा कुमारी कर्ण तथा कला संस्कृत संग समबन्ध राखेका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

12 comments
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

2 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

2 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

3 दिन पहिले

गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..

जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..

3 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

4 दिन पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

12 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

26 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथà..

2 महीना पहिले