रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बन्धी पाँच दिने तालिम सम्पन्न
2 घन्टा पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच दिने ‘रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारी’सम्बन्धी आवासीय तालिम सम्पन्न भएको छ ।
ओरेकको आयोजना तथा यूएन ओमेनको सहकार्यमा सञ्चालित रूपान्तरण कार्यक्रम अन्तर्गत तालिम आयोजना गरिएको हो । तालिममा मधेश प्रदेशका धनुषा, सप्तरी, सिरहा, रौतहट, बारा र पर्सा जिल्लाका १५ पालिकाबाट ३८ जना समुदायका अगुवा महिला तथा निर्वाचित महिला जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
तालिममा रूपान्तरणकारी तथा महिलावादी नेतृत्व, महिला राजनीतिक सहभागिता, निर्वाचन प्रणाली तथा कानुन, निर्वाचन अभियान तथा रणनीति, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, लैङ्गिक उत्तरदायी बजेट, स्थानीय शासन, सार्वजनिक जवाफदेहिता, राजनीतिक सञ्चार, सामाजिक सञ्जालको प्रयोग तथा आगामी निर्वाचनको तयारीलगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।
सहभागी महिलाहरूलाई राजनीतिक क्षेत्रमा प्रभावकारी सहभागिता जनाउन आवश्यक नेतृत्व क्षमता, निर्वाचनसम्बन्धी ज्ञान तथा रणनीतिक तयारीका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ। त्यस्तै, स्थानीय तहमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई थप प्रभावकारी बनाउने उपायबारे पनि छलफल गरिएको थियो। पाँच दिने तालिमको सहजीकरण प्रशिक्षक टेकनाथ सुवेदी र ओरेक मधेश प्रदेश संयोजक विणा सिंहले गर्नुृभएको थियो ।
महिलाको अर्थपूर्ण राजनीतिक सहभागिता, नेतृत्व विकास तथा रूपान्तरणकारी नेतृत्व निर्माणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्ब..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच ..
2 घन्टा पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्ब..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच ..
2 घन्टा पहिले
गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक ले..
जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेश..
2 घन्टा पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
22 घन्टा पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा ..
22 घन्टा पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..
2 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
22 घन्टा पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा ..
22 घन्टा पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
9 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
23 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..