मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस्तानान्तरण
1 घन्टा पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा यातायात मन्त्रालयले पहिलो चरणमा छपाइ भएका ३ हजार ८१ थान स्मार्ट कार्ड प्रदेशका विभिन्न यातायात व्यवस्था कार्यालयलाई हस्तान्तरण गरेको हो। बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा श्रम तथा यातायातमन्त्री शारदा देवी थापाले सम्बन्धित कार्यालयका प्रमुखलाई स्मार्ट कार्ड हस्तान्तरण गर्दै वितरण प्रक्रियाको सुरुवात गरिन्।
मन्त्रालयका अनुसार राजविराज यातायात व्यवस्था कार्यालयलाई ५२, लहानलाई ४६०, बर्दिवासलाई ३०३, जनकपुरधामलाई ९३२, मलंगवालाई ३२, गौरलाई १ हजार १९१, कलैयालाई ११ र वीरगञ्जलाई १ हजार १७२ थान स्मार्ट कार्ड पठाइएको छ।
मन्त्री थापाले सातै प्रदेशमध्ये मधेश प्रदेशले पहिलोपटक आफ्नै स्तरबाट स्मार्ट कार्ड छपाइ गरी वितरण सुरु गरेको बताइन्। सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेको केही दिनभित्रै सम्बन्धित यातायात कार्यालयबाट स्मार्ट कार्ड उपलब्ध गराउने व्यवस्था मिलाइएको उनको भनाइ छ।
मन्त्रालयका अनुसार अब सेवाग्राहीले सम्बन्धित स्थानीय तहबाटै लाइसेन्स प्राप्त गर्न सक्ने गरी सेवा विस्तारको तयारी भइरहेको छ। यसबाट लाइसेन्स लिन यातायात कार्यालयमा घण्टौँ लाइन बस्नुपर्ने र लामो समय प्रतीक्षा गर्नुपर्ने समस्या घट्ने प्रदेश सरकारको अपेक्षा छ।
यसअघि सुरक्षण मुद्रण केन्द्रबाट छपाइ भएर प्राप्त स्मार्ट कार्ड सम्बन्धित यातायात व्यवस्था कार्यालयलाई बुझिलिन मन्त्रालयले निर्देशन दिएको थियो। आवश्यक प्रक्रिया पूरा गरी कार्ड वितरण गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
1 घन्टा पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
1 घन्टा पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा ..
1 घन्टा पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..
1 दिन पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..
5 दिन पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
6 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
1 घन्टा पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
8 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
22 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..