लोसपा धनौजी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा रामकुमार सचिवमा सुभाष चयन

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
चैत २२ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनौजी गाँउपालिकाको प्रथम गाँउपालिका अधिवेशनबाट राम कुमार चौधरीको अध्यक्षतामा २५ सदस्यीय पालिका समिति सर्बसम्मत रुपमा शुक्रबार चयन भएको छ । पार्टीका पालिका अध्यक्ष उपेन्द्र मण्डलको अध्यक्षता तथा केन्द्रीय महासचिव परमेश्वर साहको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन सत्र सकेपछि भएको बन्द सत्रमा सर्वसम्मतीबाट अध्यक्षमा रामकुमार चौधरी, सचिवमा सुभाष झा, कोषाध्यक्षमा रन्जित मंडल लगायतका २५ सदस्यीय कमिटी चयन भएको सो पार्टीका धनुषा जिल्ला अध्यक्ष जिवेन्द्र झाले जानकारी दिनुभयो । गाउँपालिकाको अधिवेशन भन्दा पहिला पााच वटै वडामा वडास्तरीय अधिवेशन जिल्ला अधयक्ष झाकै अगुवाईमा सम्पन्न भएको थियो । शुक्रबार भएको अधिवेशनको उद्घाटन सत्रमा पार्टीका केन्द्रीय सचिब द्वय सदाशिव मिश्र ज्ञानेन्द्र झा,मधेस प्रदेशका उपाध्यक्ष रामज्ञान मण्डल, प्रदेशका मुख्यसचिब राम बिनोद चौधरी,जिल्ला अध्यक्ष एवं धनौजी गाँउपालिकाको अध्यक्ष प्रत्याशी जिबेन्द्र झा,जिल्ला उपाध्यक्ष शम्भु झा निर्दोषी ,जिल्ला सचिब राज कुमार साह ,जिल्ला सदस्य कलाशो देबी महरा,सीताराम ठाकुर, बिमलेश मिश्र ,क्षेत्रीय अध्यक्ष प्रदीप कुमार चौधरी,प्रदेश सभा ३(१)का क्षेत्रीय अध्यक्ष सन्तोष मण्डल ,जनकपुरधाम उप महानगरपालिका अध्यक्ष बैदेही रमन ठाकुर लगायत सो पालिकाका पाँच वटै वडाका पार्टीका वडाध्यक्षहरु त्था विभिन्न वडाका सय भन्दा बढी कार्यकर्ता तथा आम नागरिकको उपस्थितीमा पालिका अधिवेशन सम्पन्न भएको जिल्ला अध्यक्ष झाले जानकारी दिनुभयो ।

12 comments
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

14 घन्टा पहिले

समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

14 घन्टा पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

1 दिन पहिले

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

1 दिन पहिले

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..

  जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..

1 दिन पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

1 दिन पहिले

बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..

जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..

10 दिन पहिले

एक जिल्ला–एक सांसद प्रस्तावप्रति तमलोपाको आपत्ति, जनसं..

जनकपुरधाम जेठ २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले निर्वाचन आयोगले अघि सारेको ‘एक जिल्ला, एक सांसद&rs..

13 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

4 महीना पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

4 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

4 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

4 महीना पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्षिक समीक्षा ..

  जनकपुरधाम असार ५ गते । धन्ुषा जिल्लाको पाँच वटा पालिकामा संचालित सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्ष..