न्यायिक समितिले गर्ने काम प्रहरीले छोड्नु पर्छ ः मेयर मंडल
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
बैसाख १७ गते ।
महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मंडलले स्थानीय तहको न्यायिक समितिले गर्ने काम अहिले पनि प्रहरी चौकीमा भईरहेकाले यसबाट समितिको काम प्रभावित भईरहेको बताउनु भएको छ । न्याय सम्पादनको लागि न्ययिक समितिले गर्नुपर्ने कामहरु प्रहरी चौकीमा नै भईरहला आम नागरिकले स्थानीय तहको न्ययिक समितिको काम प्रभावकारीतामा प्रश्न चिन्ह लगाउने गरेको आरोप लागाउनु भयो ।
सपोर्ट नेपालको आयोजनामा मटिहानी नगरपालिकाको सहकार्य तथा कुर्वे वस्ट्रोको सहयोगमा मंगलबार जनकपुरधाममा भएको नीति संबाद तथा स्थानीय तहको न्यायिक समितिमा विवाद समाधान संयन्त्र सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहमा हुने गरेको विवादको अहिले पनि कम्तीमा दैनिक रुपमा १० वटा उजुरी प्रहरी चौकीमा गईरहेकाले एकातर्फ न्यायिक समिति प्रतिको विस्वासमा कमि तथा प्रहरीको अनावश्यक व्यस्तता बढनाले अन्य काम प्रभावित हुने गरेको उहाँले बताउनु भयो । उहाँले स्थानिय तहमा अधिकार बढी भएपनि साधन स्रोतको आभावमा कामहरु प्रभावित हुने गरेको समेत आरोप लगाउनुु भयो ।
सपोर्ट नेपालका अध्यक्ष रोशना खड़काको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले न्याय सम्पादनका लागि काम भईरहेपनि नागरिक साहायकता कक्ष, न्यायिक समितिका काम लगायतका क्षेत्रमा अहिले पनि धेरै विषयमा सक्रिय कृयाकलापको आवश्यक्ता रहेको बताउनु भयो । सहभागीहरुलाई सपोर्ट नेपालका उपाध्यक्ष सुनिल मल्लिकले विवाद समाधान तथा न्याियकस समिति संग जोडिएका विषयमा गरिनुपर्ने कामहरुका बारेमा जानकारी गराउनु भएको थियो ।उहाँले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई थप ईमानदारिताका साथ काम गर्न आग्रह गर्दै पालिकाको विकासमा सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा सहभागीहरुलाई ट्रिओ रिसर्च एण्ड डेभलपमेन्ट बाट आउनु भएका सहजकर्ता मधु दवाड़ीले मौलिक हक, न्यायिक समिति र विवाद समाधान, विवादस माधानका लागि समितिले गर्नुपर्ने कामहरु, विवादका साकारात्मक तथा नाकारात्मक पक्षहरु, विवाद समाधानका निकायहरु, मौलिक हक कार्यान्वयनको अवस्था, स्थानयि तह र न्यायिक समितिको अबको काम लगायतका विषयमा सहभागीहरुलाई सुसुचित गर्नुभएको थियो । सपोर्ट नेपालका पालिका कोओर्डिनेटर प्रकाश ठाकुरको विशेष उपस्थितीमा भएको सो कार्यक्रममा मटिहानी नगरपालिकाका उपप्रमुख मन्जु देवी साह, विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, विभिन्न वडाका वडाध्यक्षहरु, न्यायिक समितिका पदाधिकारी लगायतका जनप्रतिनिधि, कर्मचारीहरु तथा सपोर्ट नेपालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
12 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
13 दिन पहिले