प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
बैसाख १७ गते ।
धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकपुरधाममा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठकमा जुलाई २०२४ देखि अप्रिल २०२५ सम्मको प्रगति विवरणका विषयहरु आर्थिक विवरण, असल अभ्यासहरु, चुनौतीहरु ल्गायतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको छ ।
जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मंडलको अध्यक्षतामा भएको सो बैठकमा जिल्लाको सबैला नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकामा संचालनमा रहेको समुदाय केन्द्रित सशक्तिकरण परियोजना अन्तरगत दक्ष युवा परियोजना तथा सशक्त वालिका परियोजनाको बारेमा प्रगतीको समिक्षा गरिएको थियो । सो बैठकमा परियोजना संचालन भएको पालिकाहरुका मेयर उपमेयर तथा प्रमुख प्रशासकीयहरुको समेत उपस्थिती रहेको थियो । परियोजना संचालनमा सहकार्यमा रहेका जानकी महिला जानगरण समाज(ज्वास), सापेर्ट नेपाल,सामाजिक विकास र अनुसन्धान केन्द्र(एसडिआरसी),सामुदायिक परिवार कल्याण संघ(सीएफडब्लुए) का पदाधिकारीहरुको समेत उपस्थितीमा भएको बैठकमा परियोजनाले गरिरहेको कामको सराहना गर्दै यसले वालिका, युवा तथा महिलाको सशक्तिकरणमा सहयोग भईरहको सहभागीहरु बताएका थिए ।
कार्यक्रममा परियोजना अन्तरगत स्थानीय तहको समन्वयमा सहभागी गैरसरकारी संस्थाहरुको गरिरहेकाम विभिन्न क्रियाकलापको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा प्रस्तुतीकरण पछि सपोर्ट नेपालका अध्यक्ष रोशना खड़का, ज्वासका अध्यक्ष मन्दाकिनी कर्ण,सबैला नगरपालिकाका मेयर कारी यादव, कमला नगरपालिकाका उपमेयर शिला देवी मंडल,जिल्ला समन्वय समिति धनुषाका उपसभापति संगिता ठाकुर लगायकाले परियोजनाले भईरहेको सामाजिक रुपान्तरणका विषयमा जानकारी गराउनु भएको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
12 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
13 दिन पहिले