इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
जेठ ३ गते ।
सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजनाले प्रारम्भिक वाल विकास र संरक्षणको विषयमा काम गर्दै आएको छ ।
सबैला नगरपालिकाको वडा नं. ९,१०,११ र १३ तथा शहीदनगर नगरपालिकाको वडा नं. ७ मा यो कार्यक्रम संचालित छ । उक्त कार्यक्रममा वडा नं. ११ कोे वडा समितिको सबै पदाधिकारी, वडा स्तरिय प्रारम्भिक बाल विकास समिति,प्लान इन्टरनेशनल नेपाल बाट अनुगमन तथा मूल्याकन शाखा को प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयम सेविका, स्वास्य कर्मिहरु र जानकी महिला जागरण समाजबाट परियोजनामा आवद्घ कर्मचारीहरुको उपस्थिति रहेको थियो । विगत सेप्टेम्वर महिना देखि हाल सम्म भएको कृयाकलाप र उपलभ्दिहरु बारेमा छलफल तथा प्रस्तुतिकरण गरियो । कार्यक्रम संयोजक निकिता सिंह यादवले प्रस्तुतिकरण गर्नुभएको थियो ।
यस अवधिमा मुख्य गरि अभिभावक शिक्षा सम्वन्धि ७ वटा समुहमा ८÷८ वटा कक्षाहरु संचालन भएको, दुईवटा किशोरी समुहमा २३ वटा स्टिक एन्ड स्टोन स त्यस्तै सकरात्मक अभिभावकत्व कक्षा रअन्तरपुस्ता संवाद कार्यक्रम गरिएको थियो । परियोजनाले गर्दा एएनसी पीएनसी चेक अप बडेको सन्तानको स्याहारमा र सहभागितामा पुरुषहरुको संलग्नता बढेको पाईइको स्वास्थ्य कर्मि अशोक कुमार यादवले बताउनु भयो । महिला स्वास्थ्य स्वयम सेविका रिंकी कुमारी महराले परियोजनामा संलग्न भएपछि पहिला जस्तो समुहमा अगाडी आएर बोल्न कक्षा संचालन गर्न कुनै संकोच नरहेको र अभिभावक शिक्षा तालिमले सवै स्वयमसेविकाहरु पहिले भन्दा धेरै राम्ररी काम गर्न कक्षा चलाउन सकेको बताउनु भयो । सहभागिहरुले बालबालिका र किशोरी हरुमा भएको लगानि र कृयाकलापले समुदायको सवैमा खुसि ल्याएको र कार्यक्रमको निरत्तरता हुनुपर्ने धारणाहरु राखेका थिय । वडा नं ११ को वडा सरोज कुमार यादवले सहयोगी निकायहरुले नेपाल सरकारले आफैले गर्नुपर्ने काममा सहयोग गरेकोमा धन्यवाद दिदै कार्यक्रमको निरन्तरताको लागि आग्रह गर्नुभयो । हेर्दा सामान्य लाग्ने तर अतिनै महत्वपूर्ण विषयहरुमा भएको कक्षाहरुले सुनौलो हजार दिनको बालबालिकाको सर्वाङिण विकासमा राम्रो प्रभाव पर्ने साथै बाल बिवाह रोक्ने अभियानमा परियोजनाले सहयोग गरेको बताउनु भयो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
12 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..