कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जेठ ३ गते
जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ ।
समाजले आर्थिक रुपले विपन्न ६ जना महिलालाई शुक्रवार एक कार्यक्रमको आयोजना गरी सपना फाउण्डेशन र समाजको केन्द्रीय कार्यालयबाट प्राप्त सहयोगमा उक्त मेसिन वितरण गरेको हो ।
कर्ण कायस्थ महिला समाजकी केन्द्रीय अध्यक्ष पुनम दासको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रममा अमृता कर्ण, रुबी कर्ण, रञ्जना कर्ण, रीना पण्डित, लिलम देवी र मनटुटिया देवीलाई मेसिन हस्तान्तरण गरियो ।
मेसिन हस्तान्तरण गर्दै समाजकी केन्द्रीय अध्यक्ष दासले महिला आर्थिक रुपले सम्पन्न र आत्मनिर्भर भएपछि घरपरिवार चलाउन सहज हुने बताइन् ।
समाजको जनकपुरकी अध्यक्ष नुतन कर्णले विपन्न र आर्थिक रुपले असक्षम ३ जना कायस्थ समुदायका र ३ जना अन्य समुदायका महिलालाई उनीहरूको आर्थिक स्थिति सुधार्न सहयोग हुने अपेक्षाका साथ मेसिन वितरण गरिएको बताइन् ।
उनले घर परिवार चलाउन मुस्किल र आर्थिक रुपले कमजोर महिलाहरूलाई मेसिन दिने विषयमा समाजमै छलफल गरेर ती ६ जना महिला छनोट गरिएको जानकारी दिइन् ।
उनले मेसिन वितरण गर्दा ती महिलाहरूको आम्दानीको अवस्था कस्तो छ, कसरी काम हुँदैछ र के के समस्या भइरहेको छ ती विषयमा पनि हामीले रेकर्ड राख्ने बताइन् । जसले गर्दा आगामी दिनमा कसरी अघि बढ्ने त्यसले समाजलाई पनि योजना बनाउन सहज हुने उनको भनाइ छ ।
साथै उनले कर्ण कायस्थ महिला समाजले कायस्थ समाजको लागि मात्रै नभई अन्य समुदायका महिलाहरूका लागि पनि काम गर्ने उदाहरण प्रस्तुत गर्नका लागि समावेशी रुपमा यो मेसिन वितरण गरिएको बताइन् ।
उनले सपना फाउण्डेशनले १० वटा मेसिन उपलब्ध गराएको र बाँकी रहेको ४ वटा मेसिन पनि चाँडै जनकपुरबाहेक अन्य स्थानमा वितरण गरिने बताइन् ।
सिलाई मेसिन पाएपछि मनटुटिया देवीले खुशी व्यक्त गरिन् । शारीरिक रुपले अशक्त रहेकी उनले मेसिनले अब जीवन फेर्ने र आर्थिक रुपले सक्षम हुन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले सिलाईको कामबाट भएको आम्दानी घरपरिवारको खर्च धान्न सहज हुने भन्दै कर्ण कायस्थ महिला समाजलाई धन्यवाद व्यक्त गरिन् ।
त्यस्तै रुपैठाकी लिलमदेवीले पनि मेसिन उपलब्ध गराएकोमा समाजलाई धन्यवाद दिइन् । ७ जना छोरी मात्रै रहेको र श्रीमान्को पनि रोजगारी नभएको अवस्थामा समाजले दिएको सिलाई मेसिनले घरको खर्च धान्न सहज हुने बताइन् ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
12 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..