मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
जेठ ५ गते ।
जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा नियमित प्रकाशन तथा प्रसारण गरेका धनुषाका तीन सञ्चारकर्मीलाई सोमबार जनकपुरधाम उपमहानगर पालिकाले एक कार्यक्रमका बिच पुरस्कृत र सम्मानित गरेको छ । तिनै जना पत्रकारलाई जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले सम्मानित गर्नुभएको छ । जनकपुरधाममा हुने गरेको खेलहरुको समाचार नियमित रुपमा संचार माध्यममा आउन संचारकर्मीलाई प्रोत्साहन गर्ने मनसायले यो क्रमको सुवात भएको नेपाल कृकेट सघ धनुषाका सचिव आशिष झाले जानकारी दिनुभयो ।
मेयरकमको समाचार लेख्नेहरु मध्ये एक कमिटी बनाई तिन जनाको नाम छनौट गरी उक्त सम्मान तथा पुरस्कार वितरण् गरिएको झाले जानकारी दिनुभयो । पुरस्कृत तथा समनित हुनेहरुमा पहिलो स्थानमा कान्तिपुरका सम्वादाता कमलेश मण्डल, दोश्रो स्थानमा रेडियो नेपालमा कार्यरत वरिष्ठ सञ्चारकर्मी अजय झा र तेश्रो स्थानमा जनकपुर टुडे तथा प्राइम टिभिका सम्वादाता चाँदनी झालाई सम्मानित गरिएको छ ।
यसका लागि पांच सदस्य एक निर्णायक कमिटी गठन गरिएको थियो । कमिटीमा वरिष्ठ सञ्चारकर्मी अजित तिवारी, पत्रकार महासंघका सचिव बटुक नाथ झा, निवर्तमान केन्द्रिय सदस्य रिंकु मिश्र “गायत्री“ त्यस्तै धनुषा जिल्ला क्रिकेट संघबाट सचिव आशिष झा र सदस्य सरोज मिश्र थिए । जनकपुरधामका मेयर मनोज कुमार साह पालिका मै कार्यक्रमको आयोजन गरेर तिनै जनालाई सम्मनित गर्नुभएको छ । अप उपरान्त हुने मेयरकम टुर्नामेन्टमा खेल समाचार लेख्नेहरुमध्ये यसरी नै सम्मानित गर्ने उद्देश्यले व्यवस्थापन गरिने जनाइएको छ ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
12 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..