जनकपुर ग्राण्डी होस्पीटलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
जेठ १३ गते
जनकपुर ग्राण्डी होस्पीटलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम मंगलवार होस्पीटलको प्रांगणमा १२ः३० बजेदेखि शुरु भएको थियो । सो अवसरमा आयोजक पक्षले होस्पीटल अब १० बेडबाट २५ बेडको बन्ने चर्चा गरेको छ । सो अवसरमा होस्पीटलमा विभिन्न खालको स्वास्थ्य सेवा सर्वसाधारणले पाउने काम अघि बढ्ने जानकारी पनि होस्पीटलका संचालक समेत रहनु भएका रामलोचन मण्डलले दिनुभएको छ ।
कार्यक्रम जनकपुरधाम उपमहानगर पालिकाको वडा नं. ९ का अध्यक्ष परमेश्वर साहको अध्यक्षतामा भएको थियो । सो क्रममा अध्यक्ष साहले अस्पताल को प्रगती हुनु सराहनीय पक्ष रहेकोले आफुबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धताको साथै होस्पिटलबाट निस्कने फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । त्यस्तै कार्यक्रममा प्रमुख अतिथीमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरका डा.रामेश्वर महासेठ अनि फुलबाबु यादव रहनु भएको थियो भने विशिष्ट अतिथीहरुमा जनकपुरधाम उपमहानगर पालिकाका योजना प्रमुख लखनदेव यादव,वडा प्रहरी कार्यालय प्रमुख उपेन्द्र बैठा,श्री जनता मा.वि.रजौलका प्र.अ. मिथिलेश मण्डल, नेपाल पत्रकार महासँघ धनुषाका सचिव बटुकनाथ झा,संचारकर्मी कुशेश्वर उपाध्याय, वडा नं. ९ आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख अनि स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रममा जनकपुर ग्राण्डी होस्पीटलका चिकित्सिक टिम अनि कर्मचारी टीमको पनि सहयोग रहेको थियो ।
सरकार आ चिकित्सक संघक बीच ५ बुँदा पर सहमतिकबाद आन्दोलन भ..
काठमाण्डु साउन १३ गते ं । स्वास्थ्यकर्मीसभ पर भेल मारिपिट आ दुव्र्यवहारक घटनाक बाद उत्पन्न विवाद समाप्त करबाक ले..
17 घन्टा पहिले
सरकार आ चिकित्सक संघक बीच ५ बुँदा पर सहमतिकबाद आन्दोलन भ..
काठमाण्डु साउन १३ गते ं । स्वास्थ्यकर्मीसभ पर भेल मारिपिट आ दुव्र्यवहारक घटनाक बाद उत्पन्न विवाद समाप्त करबाक ले..
17 घन्टा पहिले
धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..
जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..
2 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
3 दिन पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
3 दिन पहिले
सरकार आ चिकित्सक संघक बीच ५ बुँदा पर सहमतिकबाद आन्दोलन भ..
काठमाण्डु साउन १३ गते ं । स्वास्थ्यकर्मीसभ पर भेल मारिपिट आ दुव्र्यवहारक घटनाक बाद उत्पन्न विवाद समाप्त करबाक ले..
17 घन्टा पहिले
खाद्य स्वच्छता र एएमआर नियन्त्रणका लागि जनकपुरधाममा बह..
जनकपुरधाम, असार ३० गते।खाद्य स्वच्छता प्रवद्र्धन, सुरक्षित खाद्य प्रणालीको विकास तथा खाद्यजन्य प्रतिजैविक प..
16 दिन पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
1 महीना पहिले
बिदेह नपाको दुई वडामा पुर्ण सरसफाई तथा स्वच्छताका लागि र..
जनकपुरधामजेठ ३० गते । धनुषा जिल्लाको बिदेह नगरपालिकाको दुई वटा वडामा शनिबार सरसफाई सम्बन्धि वास र्याली अभियान स..
2 महीना पहिले
जनकपुरधाममा विश्व खाद्य स्वच्छता दिवस मनाइयो
जनकपुरधामजेठ २४ गते । ‘सबै तिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ मूल नाराका साथ आईतबार जनकपुरधाममा व..
2 महीना पहिले
महोत्तरीका दुई नगरपालिकामा पोषण सुधार अभियान सुरु
जनकपुरधाम वैशाख २८ गते महोत्तरी जिल्लाको रामगोपालपुर र औरही नगरपालिकामा समुदायको पोषण अवस्था सुधार गर्न..
3 महीना पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न स..
जनकपुरधाम साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, ध..