जनकपुरधामका शिक्षा र स्वास्थ्य क्षेत्रमा चिनले पहुँच बढाउदै
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम ,जेठ २० ः
विगत केहि वर्ष यता मधेश प्रदेशका विभिन्न क्षेत्रमा आफ्ना पहुँच बढाएका चीनले जनकपुरधामलाई समेत ध्यानमा राखेर काम गर्न थालेको छ । मंगलबार जनकपुरधामको एतिहासिक सरस्वती मावि तथा पदेशिक अस्पताल जनकपुरमा केहि सामानहरु हस्तानान्तरण गरिएको छ । चीन ग्रामीण विकास प्रतिष्ठानले जनवादी गणतन्त्र चीनको नेपालस्थित दूतावासको आर्थिक सहयोगमा र ग्लोबल पिस फाउन्डेसनको साझेदारीमा “भविष्य उज्यालो बनाउने” शिक्षा परियोजना र “आरामदायी सुत्केरी अभियान” नामक स्वास्थ्य परियोजना हस्तान्तरण गरेको हो । शिक्षा परियोजना अन्तर्गत दुईवटा सामुदायिक विद्यालयलाई डेस्क–बेञ्च, स्मार्ट बोर्ड, ह्वाइटबोर्ड, स्टेशनरी सामग्री र ६०२ सेट विद्यार्थी पोशाक वितरण गरिएको छ । स्वास्थ्य परियोजनाअन्तर्गत मधेश प्रादेशिक अस्पतालको सुत्केरी कक्षमा वातानुकूलन प्रणाली जडान गरिँदैछ, जसले आमाहरूलाई सुरक्षित र सुविधा सम्पन्न सुत्केरी सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।
सरुस्वती माविमा भएको सो अस्तानान्तरण कार्यक्रमको प्रमुख अतिथी एमालेका महासचिव तथा पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेले दुबै छिमेकी देश संग समन्वय बढाई सहयोग लिनु पर्ने बताउनु भयो । उहाँले शिक्षा र स्वास्थ्यका क्षेत्रमा थप सहयेो गर्न चिनियाँ पक्षलाई आग्रह समेत गर्नुभयो । रस्वती माविका प्रधानाध्यापक नागेश्वर साहको अध्यक्षतामा भएको सो शैक्षिक सामानहरुको हस्तानान्तरण कार्यक्रमा धनुषा क्षेत्र नं. ३ का संघीय साँसद जुली महतो ,चिनियाँ दूतावासका व्यापार परामर्शदाता सिए यु, चीन ग्रामिण विकास प्रतिष्ठान नेपालकी निर्देशक सु जोउ, मधेसी आयोगका संस्थापक प्रमुख आयुक्त डा. विजयकुमार दत्त, एमालेका जिल्ला स्तरका नेताहरु, शिक्षक तथा स्थानीयवासीहरुको सहभागीता रहेको थियो । त्यस्तै प्रादेशिक अस्पतालमा भएको सुत्केरी कक्षमा एकसी जडानको प्रमुख अतिथी मधेश प्रदेशका सभामुख रामचन्द्र मंडलले अस्पतालको अनुगमन समेत गर्नुभएको थियो । सो हस्तानान्तरण कार्यमा परियोजनाका प्रबन्धकहरू शिवाङ्ग दत्त, सन्ध्या बज्राचार्य र जिबेश गुरुङ अस्पतालका चिकित्सकहरु लगायतको सहभागिता रहेको थियो ।
जनकपुरधामका शिक्षा र स्वास्थ्य क्षेत्रमा चिनले पहुँच बढाउदै
मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..
जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..
8 घन्टा पहिले
मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..
जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..
8 घन्टा पहिले
इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..
जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..
8 घन्टा पहिले
सतकबीर रसिक जीक आयोजनामे १५१म मासिक कविगोष्ठी जनकपुरमे ..
जनकपुरधाम, २० भदौ । विगत एक सय ५१ महिना सँ अनवरत रुपमे संचालित मासिक कवि गोष्ठी शनिदिन सेहो जनकपुरधाममे सम्पन्न भे..
18 घन्टा पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
3 दिन पहिले
धनुषामा १०७ किलोभन्दा बढी गाँजा बरामद
जनकपुरधाम भदौँ १८ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले १०७ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। आज बिहीबा..
3 दिन पहिले
पाँच देश पर १०० प्रतिशत धरि ट्यारिफ लगाबयवाला विधेयक अमे..
काठमाडौँ । अमेरिकी सिनेट चीन आ भारत सहित पाँच देश पर १०० प्रतिशत धरि अतिरिक्त ट्यारिफ लगाबय सकयवाला विधेयक ८६&nd..
29 दिन पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
1 महीना पहिले
सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि
जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपु..
1 महीना पहिले
नेपाल–भारत सीमामा २.१ किलो गाँजासहित नेपाली नागरिक पक्र..
जनकपुरधाम, असार २७ — नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको सूचनाका आधारमा भारतको बिहार राज्यस्थित सहरघाट ..
2 महीना पहिले
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न भारतसँग मा..
ढाका, मङ्सिर १ गते । बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसी दिइए..
10 महीना पहिले
अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन..
जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..
10 महीना पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने
जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..
मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..
जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..