धनौजीमा सशक्तिकरण परियोजना संचालनमा

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
जेठ २७ गते ।
धनुषा जिल्लाको धनौजी गाउँपालिकामा तीन वर्षका लागि सशक्तिकरण परियोजना संचालन भएको छ । नेपालका शान्तिपुर्ण र समावेश िसमुदायका लागि सशक्तिकरण परियोजनाको स्थानीयकरण तथा कार्यान्वयन गर्ने सम्बन्धमा मंगलबार सो पालिकामा परियोजनाको बारेमा जानकारी तथा प्रथम बैठक सम्पन्न भएको छ ।कुर्वे उस्थ्रोको सहयोग तथा सपोर्ट नेपालको आयोजनामा तीन वर्षका लागि संचालित सो परियोजनाको बारेमा संस्थाका कोषाध्यक्ष कविता थापाले जानकारी गराउनु भएको थियो ।

सो पालिकाका अध्यक्ष राजकुमार साहको अध्यक्षतामा भएको बैठकमा परियोजना संचालनका बारेमा सहभागीहरुलाई परियोजनाले गर्ने कामहरुका बारेमा सपोर्ट नेपालका अध्यक्ष रोशना खड़काले जानकारी गराउनु भयो ।उहाँका अनुसार उक्त परियोजनाले विभेदरहित समतामुलक समाजको परिकल्पना गर्दै सहभागितामूलक विकासका लागि काम गर्ने जनाइएको छ ।

उक्त परियोजना गरिब, सिमान्तकृत तथा अन्पसंख्यक समुदायको क्षमता विकास गर्दै उनिहरुलाई विकासको मूलधारमा ल्याउन नीतिगत पहल गर्दै गाउँपालिकालाई लैँगिक समानता र सामाजिक समावेशिकरण नीति बनाई टोलविकास संस्था गठन गरिने जनाइएको छ । परियोजना अन्तरगतटोल विकास संस्था गठन र परिचालन कार्यविधि बनाउन सहजिकरण गर्ने तथा कार्यविधिहरुको अभ्यास गरी उचित कार्यान्वयन गर्न पालिका र सरोकारबलाहरुको क्षमता विकासमा सहयोग पुर्याउने अध्यक्ष खड़काले जानकारी गराउनु भयो ।

स्थानीय जनाता र सरकार बीच समन्वय र सहकार्यमा जनसहभागिता लगायत सार्वजनिक सेवा प्रबाहमा गरिब, बञ्चित र सिमान्तकृत समुदायहरुको सहज पहुँचका विषयलाई परियोजना समेटिने उहाँको भनाइ छ । सो कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले स्थानीय तहलाई क्षमताबान बनाउन परियोजनाले सहयोग गर्ने जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएको पालिकाका अध्यक्ष राजकुमार साहले उक्त परियोजनाको सफल बनाउन पालिकाले समेत सहयोग गर्ने आश्वासन दिनुभयो । सो कार्यक्रममा सपोर्ट नेपालका परियोजनाका जिल्ला संयोजक प्रकाश ठाकुर,कार्यक्रम अधिकृत सत्रुघन महतो लगायतकाले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा धनौजी गाउँपालिकाका सबै वडाध्यक्ष, सदस्यहरु, कर्मचारीहरु, सपोर्ट नेपालका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

12 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..