प्लानको जीएसएस परियोजनाको विदेह नगरपालिकामा लेखा परिक्षण सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
जेठ २७ गते ।
धनुषा जिल्लाको विदेह नगरपालिकामा संचालित सशक्त बबालिका परियोजनाको चालु आर्थिक वर्षको सार्वजनिक लेखा परिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सामुदायिक परिवार कल्याण संघ(सीएफडब्लुए)का अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको सो लेखा परिक्षण कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक यमलाल शाशंकरले चालस आर्थिक वर्षमा परियोजना अन्तरगत भएका कामहरुको काममा सहभागीहरुलाई जानकारी गराउनु भयो ।
यो परियोजनाले उक्त पालिकाका विभिन्न वडाका सबै बालबालिका, किशोर किशोरी तथा युवाले बालबिबाह, चाडो तथा जबरदस्ती गरिने बिबाहबाट मुक्त भई अधिकारको उपभोग गर्दै बाँच्न सनिस्चित गर्ने बताउनु भयो । शसक्त वालिका परियोजना अन्तरगतअहिले सम्म २२ लाख ३५ हजार २ सय ७६ रुपैयाँ खर्चभएको जानकारी दिदै उहाँले वालप्रत्याभूति कार्यक्रम अन्तरगत ८ लाख २९ हजार ६ सय ८४ रुपैँया खर्च भएको जानकारी दिनुभयो । त्यस्तै एसडीआरसीका उक्त परियोजनाका कार्यक्रम संयोजक विवश श्रेष्ठलेले कार्यपत्र प्रस्तुत गर्दै संचालित उक्त कार्यक्रमका विषयमा जानकारी गराउनु भयो । सो कार्यक्रम विदेह नगरपालिकाको २,३,५,६,७,८ र ९ वडामा संचालित छ । कार्यक्रमको उद्देश्य, सिकाई तथा चुनौतीका विषयमा जानकारी गराउदै उहाँले परियोजना अन्तरगत २४ लाख ४६ हजार ८ सय ६८ रुपैया खर्च भएको जानकारी दिनुभयो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा समाजिक विकास र अनुसन्धान केन्द्र (एसडीआरसी)ले संचालन गरेको उक्त परियोजनाको जनप्रतिनिधि, सरोकारबाला, लाभग्राहीको उपस्थितिमा समाजिक लेखा परीक्षण गरिएको हो । कार्यक्रममा एसडीआरसीका अध्यक्ष मञ्जु कुमारी यादवले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । लेखा परीक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथी विदेह नगरपालिकाका नगर उपप्रमुख आशादेवी झाले परियोजना संचालन भएपछि सो पालिकाका विभिन्न वडाका महिलाहरुमा जागरुता बढेको बताउदै यसले युवाहरुलाई दक्ष बनाउनुका साथै किशोरीहरुलाई खेलकुद प्रति समेत सहभागिता बढाएको बताउनु भयो ।
सो कार्यक्रममा बोल्दै विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर यादवले परियोजनाबाट बालिकाहरुले धेरै जानकारी पाई उनिहरुमा नेतृत्व विकास भएको जानकारी दिनुभयो । सो कार्यक्रममा विदेह नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, आमासमुह, महिला स्वास्थ्य सवयंसेविका, बालबालिका लगायतको सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले