आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको माग
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा बास्तविक द्वन्द्व पीडितको सहभागिता हुनुपर्ने माग गरिएको छ । आम द्वन्द्व पीडित समुदायको आयोजनामा शनिबार जनकपुरधाममा आयोजित संकटग्रस्त संक्रमणकालिन न्याय प्रक्रिया अबको बाटो विषयक सरोकारबलाहरु बीच भएको अन्तरसम्बादमा बोल्दै सहभागीहरुले द्वन्द्व पीडितहरुको समस्या समाधान गर्न राज्य पक्ष उदासिन रहेको आरोप लगाइएको थियो । एडभोकेसी फोरमको संयोजनमा भएको सो कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख बुद्धनारायण सहनीले संक्रमणकालिन न्यायको विषय व्यवस्थापन नहुने मनोविज्ञानको विकास भएको बताउदै २० वर्ष सम्म द्वन्द्व पीडितहरुको समस्यालाई सम्बोधन नगर्नु कमीकमजोरी रहेको बताउनु भयो ।
उहाँले द्वन्द्व पीडितहरुको अधिकारका लागि आयोग सधै अगाडी रहेको बताउदै उहाँले द्वन्द्वकालिन विषयहरुको व्यवस्थापनका लागि आयोग प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै द्वन्द्व पीडित राष्ट्रिय सञ्जालका प्रदेश अध्यक्ष तथा कृेन्द्रिय सचिब बालकृष्ण श्रेष्ठले बेपता आयोगको वर्तमान पदाधिकारी विघटन भई पीडित सम्मिलित आयोग बन्नु पर्ने धारणा राख्नु भयो । अहिले सम्मको कुनै पनि सरकार द्वन्द्व पीडितको पक्षमा गम्भिर नरहेको आरोप लगाउदै आफुहरुको मागलाई सम्बोधन नगरिए यो आन्दोलनको रुपमा समेत लिन सकिने सम्भावना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै संक्रमणकालिन न्याय विज्ञसंतोष सिग्देल शर्माले संक्रमणालिन न्याय पीडितको पक्षमा नरहेको भन्दै यो विषयलाई तार्किक निश्कर्षमा पुर्याउनुपर्ने बताउनु भयो । सरकारले आयोगमा आफ्ना नजिकका मानिस राखेर बास्तविक द्वन्द्व पीडितहरुलाई फकाउने र तरसाउने काम गरिरहेको आरोप लगाउदै अन्तराष्ट्रि स्तरलाई देखाउन अर्थपुर्ण निर्कयोल नगरी अल्झाउने काम मात्र भएको आरोप लगाउनु भयो ।
द्वन्द्व पीडित राजीव कर्णले संचालन गर्नुभएको उक्त कार्यक्रम एडभोकेसी फोरमका कार्यकारी निर्देशक विकास बस्नेत, इन्सेकका मधेश प्रदेश संयोजक राजु पासमान,द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारी, बेपत्ता परिवार समाजका अध्यक्ष रुपेश कुमार साह,मधेश शहिद प्रतिष्ठानका अध्यक्ष शुभम क्ुमार यादव,द्वन्द्व पीडित परिवारहरु सुमरिया पासमान, तारा महतो, मैया गिरी, फुलक्ुमारी महतो लगायतकाले मन्तव्य राख्नु भएको थियो ।
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
4 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
5 दिन पहिले
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
5 दिन पहिले
मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..
जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..
5 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
15 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
17 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
18 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
23 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
25 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
28 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..
जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..