सशक्तिकरण परियोजनाको सन्दर्भ विश्लेषणको छलफल सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असार ३ गते ।
धनुषा जिल्लाको धनौजी गाउँपालिकामा संचालित सशक्तिकरण परियोजना सम्बन्धि पालिकास्तरीय सनदर्भ विश्लेषणको प्रारम्भिक छलफल सोमबार जनकपुरधाममा सम्पन्न भएको छ । शान्तिपुर्ण र समावेशी समुदायका लागि सपोर्ट नेपालद्वारा संचालित सो परियोजना अन्तरगत धनौजी गाउँपालिकामा संचालन भएपछि त्यहाँको वर्तमान अवस्थाका विषयमा सहभागी सबै सरोकारबलाहरु बिच समुहगत रुपमा छलफल भएको छ । कुर्वे वस्ट्रोको सहयोगमा संचालित सो परियोजनाको आयोजक संस्था सपोर्ट नेपालका अध्यक्ष रोशना खड़काको अध्यक्षतामा भएको सो छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिकाका अध्यक्ष राजकुमार साहले संघीय सरकारले बनाएको कानुुन नबाझिने गरी स्थानीय तहलाई कानुन बनाउन दिएको निर्देशनले आफुहरुलाई समस्या भईरहेको बताउनु भयो ।
उहाले पालिकाले बनाउने हरेक योजनाहरुमा दलित, विपन्न तथा सिमान्तकृत समुदायको सहभागिता रहेको बताउनु भयो । आफुहरुले दलित समुदायको लागि योजनाहरु दिएको बताउदै उहाँले शिक्षाको आभावमा समाजमा विभेद भईरहेकाले पालिकाले शिक्षामा विशेष धयान दिएर योजनाहरु ब्नाउने आश्वासन दिनुभयो । सो कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले सपोर्ट नेपालको आयोजनामा पालिकामा संचालनमा रहेको शसक्तिकरण परियोजनामा पालिकाको कुनै पनि लगानी नभई यसले पालिकाको आन्तरिक सुशासनमा सहयोग गर्ने भएकाले यसको लाभ लिन सबै जनप्रतिनिधि तथा स्थानीयबासीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै सहयोगी संस्था कुर्वे वस्ट्रोका नेपालका प्रमुख भीम परियारले पालिका भित्र दिगो शान्ति र विकास निर्माणका लागि जनप्रतिनिधिहरुले सक्रियता देखाउनुपर्ने आवश्यक्ता औल्याउनु भयो । उहाँले कुनै पनि विषयमा द्वन्द्वका सम्भावनालाई न्युन गर्न पहल गर्नुपर्ने मा जोड दिनुभयो । सो छलफल कार्यक्रममा स्रोत व्यक्ति अभिवक्ता कपिल अर्यालले द्वनद्वका कारण र शन्तिका उपाय, द्वन्द्व सम्बन्धि बुझाई, समाजमा द्वन्द्वका कारणहरु लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । सहभागीहरुलाई परियोजनाका बारेमा सपोर्ट नेपालका कार्यक्रम व्यवस्थापक सरस्वती शेर्पाले जानकारी गराउनु भएको थियो ।
धनौजी गाउँपालिकाका पाँच वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सबै शाखाका प्रमुख तथा कर्मचारीहरु सहभागी भएको उक्त छलफल कार्यक्रमको संचालन परियोजनाका धनुषा संयोजक शत्रुघन महतोले गर्नुभएको थियो । कार्यक्रममा परियोजनाका महोत्तरी संयोजक प्रकाश ठाकुरले समेत सहजीकरण गर्नुभएको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले