जनकनन्दिनीका दर्जनौ घर पुर्ण सफा र स्वच्छ घोषणा

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
असार ५ गते ।
धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ का दर्जनौ घर बुधबार पुर्ण सफा र स्वच्छ घोषणा गरिएको छ । सो पालिकाका उपप्रमुख कमला सहगलको प्रमुख आतिथ्यमा वडा नं. ४ खजुरीका २० तथा वडा नं. ३ प्रखे महुवाका ३५ घरलाई सो घोषणा गर्दै अवउपरान्त ती घरहरुमा सरसफाईका सबै सूचक देखिने प्रतिबद्धता समेत जाहेर गरिएको छ । पुर्ण सफा र स्वच्छ घोषणा भएका घरहरुमा सरसफाईमा सहुलियत हुने उद्देश्यले जनहि प्लाष्टिकको बाल्टिन, विर्को, मग,शौचालय सफा गर्ने ब्रस दुई थान, साबुन ४ थान, शौचालयमा प्रयोग गर्ने चप्पल एक था, हार्फिक २ थान लगायतका सामानहरु समेत वितरण गरिएको कार्यक्रम अधिकृत बन्दना यादवले जानकारी दिनुभयो ।

वडा न.. ३ वडाध्यक्ष तथा वडास्तरिय खानेपानी ,सरसफाई स्वच्छता समन्वय समितिका संयोजक विशुनदेव साह बानियाको अध्यक्षतामा भएको सो घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपप्रमुख कमला सहगलले सामाजिक विकास र अनुसन्धान केन्द्रले आमा समुहका सदस्यहरुलाई सरसफाईका लागि महिनौ देखि दिएको तालिमको मुर्त रुप हेर्नमा आएको भन्दै यसलाई निरन्तर राख्न सहभागीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष मन्जु यादवले सरसफाईले घर परिवारका सदस्यहरुमा रोग नलाग्नुका साथै यो सभ्याताको सूचक समेत रहेकाले बाँकी रहेका घरधुरीहरुलाई समेत पुर्ण सरसफाईका लागि बाँकी रहेका कामहरु गर्न आग्रह गर्नुभयो ।

प्लान इन्टरनेसन नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा जनकनन्दिनी गाउँपालिकाको समन्वय तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा संचालित सशत्तल वालिका परियोजना अन्तरगत सरसफाईका क्षेत्रमा समेत विगत ८ महिना देखि आमा समुहको सक्रियतामा ति वडाहरुमा सरसफाईका क्षेत्रमा समेत काम भई उक्त घोषणा गरिएको परियोजनाका कार्यक्रम संयोजक विवश श्रेष्ठले जानकारी दिनुभयो । ती वडाहरुमा रहेको आमा समुहका सदस्यहरुका घरमा सरसफाईका लागि स्टिकर टाँस गरी महिनौ लगाएर उनिहरुलाई पुर्ण सरसफाईका बारेमा जानकारी दिई ६ वटा सूचक जस्तै शौचालयको प्रयोग, स्वच्छ खाना, महिनाबारीको बारेमा विस्तृत जानकारी,खानेपानी सुद्धिकरण, घर आँगन सरसफाई लागयतका सूचक समम पुग्न टोलस्तरमा समन्वय समिति गठन गरि ति सुचकका बारेमा जानकारी गराएको श्रेष्टले जानकारी दिनुभयो ।

आमा समुहमा रहेका सदस्यहरुलाई सुचकका बारेमा जानकारी दिई वासको स्टिकर सेमत घरमा टाँस गरेपछि टोलवाससिसिका सदस्यहरुले सिकेका कुरालाई व्यवहारमा लागु गरेको आधारमा वडास्तरमा अनुगमन गरी ९३ घर वडा नंं ३ र ९२ घर वडा नं. ४ मा कार्यक्रम संचालन भएपनि पुर्ण सरसफाई योग्य मा ५५ वटा घर रहेको आधारमा घोषणा गरेको उहाँले बताउनु भयो । पुर्ण सफा तथा स्वच्छ घोषणा भएका घरका महिलालाई वडास्तरीय खानेपानी सरसफाई स्वच्छता समन्वय समितिको तर्फबाट प्रशंसा पत्र तथा सो काममा सक्रियता देखाएका वासच्याम्पियनहरुलाई समेत प्रशंसापत्र समेत वितरण गरिएको छ ।

वडा नं. ४ का अध्यक्ष दिलिप कुमार यादवको अध्यक्षतामा सो सामानहरु वितरण गरिएको छ । वडास्तरीय सरसफाईका लागि बाँकी रहेका घरहरुमा शौचालय नभएकाले यस प्रक्रियामा सहभागी नगराएको भन्दै कार्यक्रम संयोजक श्रेष्ठले सरसफाईका सबै सूचक लागु भएपछि अगामी आर्थिक वर्षमा समेत छुटेकाहरुलाई सामान तथा प्रशंसापत्र वितरण गर्ने जानकारी दिनुभयो । सो कार्यक्रममा केन्द्रका कोषाध्यक्ष रामबाबु साह, वडा सदस्यहरु, परियोजना अन्तरगत सो गाउँपालिकाका वडा नं. ३ का सामाजिक परिचालक अनुज कापड़, वास चेम्पियन, महिला स्वस्थ्य स्वयंसेविका लगायतका स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

11 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

12 दिन पहिले