कल सुकेपछि मखनाहा र इनर्वामा आपातकालीन खानेपानी वितरण
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
साउन ६ गते ।
अहिलेको समयमा वर्षा नहुँदा पानीका मुहानहरु सुकिसकेको अवस्थामा खानेपानीको समस्यालाई तत्कालका लागि समाधान गर्न धनुषाको सबैला नगरपालिकाका केहि स्थानमा नियमित खानेपानी वितरण भईरहेको छ । ती क्षेत्रका कलहरुमा पानी आउन छाडेपछि विगत ३ दिन देखि सबैला नगरपालिकाको वडा नं. ५ मखनाहाका विभिन्न टोल तथा वडा नं. ११ इनर्वामा सामाजिक विकास र अनुसन्धान केन्द्रले खानेपानी वितरण गरिरहेको संस्थाका कार्यक्रम संयोजक विवश श्रेष्ठले जानकारी दिनुभयो ।
आम नागरिक खानेपानीको आभावमा त्राहिमाममा रहेको बेला सबैला नगरपालिकाको समन्वय तथा प्लान इन्टरनेसनल नेपालको सहयोगमा ५ सय ४ जना लाई पानी वितरण गरिरएको छ । ति वडाहरुमा रहेको घरहरुमा दैनिक ३ जार पानी वितरण भईरहेको उहाँले जानकारी दिनुभयो । तर, यसले पानीको समस्या समाधान नहुने स्थानीयबासीको भनाई छ ।
वाँडिएको पानीले तत्काल खानेपानीको समस्या समाधान भउपनि नुहाउने तथा पशुहरुका लागि समेत पानीको समस्या रहेकै स्थानीय श्रवण कापरले बताउनु भयो । ततकाल ७ दिन सम्म ति स्थानहरुमा दैनिक रुपमा प्रति परिवार ६० लिटर खानेपानी वितरण गरिने सामाजिक विकास र अनुसन्धान केन्द्रका सचिव सोनफी साहले जानकारी दिनुभयो । पानी नपर्दा सुख्खा भएर कल तथा धाराहरु सुकिसकेको कारण अहिले धनुषा जिल्लाका प्रायं सबै क्षेत्रमा पानीको हाहाकार छ ।
ति पानी वितरण कार्यक्रममा सहयोगी प्लानईन्टरनेशनल नेपालका प्रतिनिधि, सामाजिक विकास र अनुसन्धानका प्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता थियो । उक्त खानेपानी वितरण कार्यमा जानकी महिला जागरण समाज(ज्वास) तथा सामुदायिक परिवार कल्याण संघ(सीएफडब्लुए)का कर्मचारीहरुले सहयोग गरेका थिए ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले