युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको अध्यक्षमा सुशिल श्रेष्ठ

1 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौँ ।

साउन १६ गते
 राष्ट्रिय युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको अध्यक्षमा सुशिल श्रेष्ठ सर्वसम्मतिले चयन भएका छन् ।

शुक्रवार राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय महासचिव महेश चौलागाईँको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्ष श्रेष्ठको नेतृत्त्वमा १५ सदस्यीय कमिटी पनि निर्विरोध निर्वाचित भएका छन् ।

जसमा उपाध्यक्षमा रविन्द्र महरा, सचिवमा अभिषेक कुमार सिंह, उप सचिवमा युवराज सिंह, उप सचिव महिला तर्फ कौशिल्या सुनुवार, कोषाध्यक्षमा आशिष कर्ण रहेका छन् । कमिटीका युथ फोर्स प्रमुख र साइवर सर्कल प्रमुखको जिम्मेवारी पछि तोकिने बताइएको छ ।

त्यसैगरी सदस्यहरूमा राहुल ठाकुर, शुभम चौधरी, आलोक झा, निशान चौधरी, उद्धव झा, आदित्य पाण्डे र गौतम मण्डल रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि चौलागाईँले युवा बिना देशको कुनैपनि क्षेत्रमा परिवर्तन सम्भव नरहेकाले युवालाई हरेक क्षेत्रमा सक्रियताका साथ लाग्न आग्रह गरे ।

उनले धनुषा जिल्लाले राजनीतिक क्षेत्रमा गरेको योगदानमा युवाको भूमिका महत्त्वपूर्ण रहेकाले निर्वाचित नयाँ कमिटीले थप उर्जाका साथ युवा सङ्घको उदेश्य पूर्ति गर्ने विश्वास व्यक्त गरे ।

उनले युवा सङ्घले देशको समृद्धि र विकासका लागि आफ्ना विचार खुलेर राख्ने गरेको भन्दै युवा अवस्था भनेको हरेक काम कुरा गर्न सक्ने आँटिलो उमेर रहेकाले त्यसको सहि सदुपयोग गर्न पनि आग्रह गरे ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपालका सचिवालय सदस्य तथा अन्तर जिल्ला विशेष प्रदेश कमिटी इन्चार्ज गणेश योङहाङ, राष्ट्रिय युवा सङ्घ नेपालका सचिवालय सदस्य तथा कार्यालय विभाग प्रमुख राजु तिवारीले शुभकामना मन्तव्य राखेका थिए ।

12 comments
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

4 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

4 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

4 दिन पहिले

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

5 दिन पहिले

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..

जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..

5 दिन पहिले

मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..

जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..

5 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

15 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

17 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

18 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

23 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

25 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

28 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..

  जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..