धनौजीमा सामाजिक समावेशीकरण तथा लैँगिक समानता नीति २०८२ पारित

1 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
साउन १६ गते ।
धनुषा जिल्लाको धनौजी गाउँपालिकामा सार्वजनिक हितलाई ध्यानमा राखेर शुक्रबार सामाजिक समावेशीकरण नीति तथा लैँगिक समानता नीति २०८२ सर्वसम्मतीबाट पारित गरिएको छ । स्थानीय सरकार संचालन ऐनको अधिनमा रहेर धनौजी गाउँपलिकाका जनप्रतिनिधिहरुले सो नीतिहरु परित गरी अबउपरान्त यसै आधारमा कार्य संचालन गर्ने निर्णय समेत गरेको छ । सपोर्ट नेपालको आयोजना तथा कुर्वे वस्ट्रोको सहयोगमा संचालित शसक्तिकरण परियोजना अन्तरगत सो नीतिहरु परित भई त्यहि अनुसार अब काम गरिने निर्णय गरिएको छ । जनकपुरधाममा भएको धनौजी गाउँपालिकाको लौँगिक समानता नीति र सामाजिक समावेशिकरण नीति २०८२ पारित सम्बन्धी छलफल कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुलाई प्रशिक्षक अधिवक्ता तथा प्राध्यापक अनिल उपाध्यायले दुबै नीतिका समबन्धमा विस्तृतमा जानकारी गराउनु भएको थियो ।

सो कार्यक्रमको अध्यक्षता गर्नु भएका धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले विगतमा पालिकामा प्रशासन स्थित नरहेकाले समस्या भएको बताउदै उक्त नीतिहरु परित भएपछि अब विना विभेद नियमानुसार कामहरु संचालन हुने आश्वासन दिनुभयो ।

अध्यक्ष साहले पालिकाका कर्मचारिहरुलाई नीति अनुसार इमानदारिताका साथ काम गर्न आग्रह गर्दै पालिकाको क्षबि बनाउन कर्मचारीकै हातमा रहेको समेत बताउनु भयो । यता, सो कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले यस्ता नीतिहरु पारित भएपछि कार्मचारीहरुलाई काम गर्न थप सजिलो हुने बताउनु भयो । उहाँले जनप्रतिनिधिहरुको विवादका कारण विगतमा काम नहूँदा कर्मचारीहरु माथि दोष लगाउन नमिल्ने बताउदै नीतिहरुका बारेमा सबै शाखाका कर्मचारीहरुले जानकारी पाएको बताउनु भयो ।

उहाँले सामाजिक समावेशिकरण तथा लैँगिक समानता सम्बन्धमा अबका दिनमा थप जिम्मेबारीका साथ पालिकाको सबै शाखाबाट काम हुने आश्वासन दिनु भएको थियो । सो कार्यक्रममा बोल्दै पालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख शर्मिला साहले विगतको तुलनामा पालिकामा महिलाहरुमा सचेतना बढेको बताउनु भयो । पहिलाको तुलनामा जन्मदर्ता लगायतका व्यक्तिगत घटना दर्ता लगायतका विषयमा महिलाहरु आफै पालिकामा आउने गरेको समेत बताउनु भयो ।

सो कार्यक्रममा बोल्दै सपोर्ट नेपालका अध्यक्ष रोशना खड़काले यो नीतिहरु परित भएपछि पालिकामा महिला लगायतका सबै पक्षको पहुँच बढ्ने विस्वास व्यक्त गर्नुभयो । कार्यक्रममा धनौजी गाउँपालिकाका पाँच वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरुले नीतिहरु हस्ताक्षर गरि पारित गर्नुभएको थियो । कार्यक्रममा पालिकाका सबै शाखाका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण सशक्तिकरण परियोजनाका महोत्तरीका कार्यक्रम संयोजक प्रकाश ठाकुर तथा धनुषाका कार्यक्रम संयोजक शत्रुघन महतोले गर्नुभएको थियो ।

12 comments
‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..

बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..

8 दिन पहिले

‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..

बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..

8 दिन पहिले

राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..

जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..

8 दिन पहिले

धनौजी गाउँपालिका ३ झोझीमा टोल विकास संस्था गठन

जनकपुरधाम भदौँ ९ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि सोमबार  धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं..

12 दिन पहिले

सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..

जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..

13 दिन पहिले

बहुअर्वामा टोल विकास संस्था गठन

जनकपुरधाम भदौँ ८ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि आईतबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ५ ..

तिनकौरियामा अभिभावक शिक्षा प्रशिक्षक प्रशिक्षण सम्पन्..

जनकपुरधाम भदौँ ६ गते । धनुषा जिल्लाको तिनकौरियामा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई तिन दिवसीय प्रारम्भिक बाल..

15 दिन पहिले

सपोर्टको वार्षिक समिक्षा र योजना सम्बन्धि बैठक सम्पन्न

जनकपुरधाम भदौँ ६ गते ।धनुषा जिल्लाको कमला नगरपालिकामा संचालनमा रहेको सशक्त बालिका परियोजना अन्तरगत वार्षिक सम..

15 दिन पहिले

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम भदौँ ५ गते । जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक ..

16 दिन पहिले

‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..

बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..