भंगहामा बाल संरक्षण सम्बन्धी कार्यक्रम सम्पन्न
5 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
साउन २१ गते ।
महोत्तरीको भंगहामा बुधबार बाल अधिकार र बाल संरक्षण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दलित समाज उत्थान समिति नेपाल महोत्तरीद्वारा संचालित एकिकृत सामुदायिक विकास परियोजना अन्तरगत सहभागीहरुलाई बाल विकास र बाल संरक्षणका विषयमा जानकारी गराईएको थियो ।
सो कार्यक्रममा गुडनेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सहजकर्ता सुर्यमान नगरकोटीले बालबालिकाहरुको अधिकारका ४ वटा खम्बाहरु जस्तै बाच्न पाउने अधिकार,सहभागिताको अधिकार,विकासको अधिकार र संरक्षणको अधिकारका बारेमा सहभागीहरुलाई सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको समापन सत्रमा अधयक्षको आसनबाट बोल्दै भंगहा नगरपालिकाका उपप्रमुख शान्ति कुमारी सिँहले एकिकृत सामुदायिक विकास परियोजना उक्त पालिकामा प्रभावकारी काम गरेको बताउनु भयो । सो कार्यक्रममा पालिकाका योजना अधिकृत विजय कुमार यादव, २३ वटा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अधयक्ष, शिक्षक अभिभावक संघ, वडा सदस्य तथा वाल क्लवका पदाधिकारीहरु,आयोजक संस्थाका फिल्ड अफिसर अंजय कुमार ठाकुर लगायतको सहभागिता रहेको थियो ।
सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..
जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..
22 घन्टा पहिले
सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..
जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..
22 घन्टा पहिले
सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल प..
जनकपुरधाम पुस १६ गते । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश म..
22 घन्टा पहिले
ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए
जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..
5 दिन पहिले
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..
जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..
7 दिन पहिले
सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..
जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..
7 दिन पहिले
ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए
जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..
5 दिन पहिले
सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..
जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..
7 दिन पहिले
सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..
जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..
8 दिन पहिले
ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..
जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..
17 दिन पहिले
प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..
जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..
23 दिन पहिले
अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा हाजिरी जवाफ प्रतिय..
जनकपुरधाम मंसिर १७ गते । ३४ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा मंगलबार जनकपुरधाममा हाजिरी जवाफ प्रतियोगिता..
1 महीना पहिले