धनौजी गाउँपालिकामा नागरिक सहायता कक्ष स्थापना

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
साउन २८ गते ।
धनुषा जिल्लाको धनौजी गाउँपालिकामा मंगलबार नागरिक साहायता कक्षको स्थापना गरिएको छ । सो पालिकाका पाँच वटै वडाअध्यक्षहरुको उपस्थितीमा अध्यक्ष राजकुमार साहले नागरिक सहायता कक्षको उद्घाटन गर्नुभयो । सो उद्घाटन गर्दै उहाँले पहिला सेवाग्राहीलाई पहिला फोटो कापी समेत गराउन महगो पर्दा अबउपरान्त उनिहरुलाई सजिलो हुने बताउनु भयो ।

नागरिक सहायता कक्ष स्थापनाका कार्यबिधि केहि समय पहिला नै गाउँ कार्यपालिकाबाट पास भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले नागरिक सहायता कक्ष स्थापनामा बढी खर्च नपर्ने भएकाले पालिकाले यसलाई निरनतरता दिने बताउनु भयो ।

तत्काल सपोर्ट नेपालले कार्यालय व्यवस्थपनका लागि सहयोग गरेकोमा धनयवाद दिदै उहाँले पछि पालिकाले नै नागरिक सेवा कक्ष नाम दिएर यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सपोर्ट नेपालको प्राविधिक सहयोग तथा धनौजी गाउँपालिकाको सहकार्यमा नेपालमा शान्तिपुर्ण र समावेशी समुदायका लागि सशक्तिकरण परियोजना अन्तरगत सो नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।

स्थापना भएको नागरिक सहायता कक्षबाट अब स्थानीयबासीले पालिकाका सम्बन्धमा सामान्य जानकारी पाउनुका साथै तीन प्रति प्रिन्ट पनि सेवाग्राहीलाई निःशुल्क रुपमा प्रदान गरिने परियोजनाका धनुषा जिल्ला कार्यक्रम संयोजक सत्रुघन महतोले जानकारी दिनुभयो । नागरिक सहायता कक्षका लागि कुर्वे वस्ट्रोको सहयोगमा सपोर्ट नेपालले एक थान प्रिन्टर, टेवल, कापेर्ट, कुर्सी, स्टेण्ड फेन लगायतका सामानहरु सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

पालिकाले सो कक्षका लागि एक जना कर्मचारी समेत उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । नागरिक सहायता कक्ष स्थापना भएपछि सो पालिकाका सेवाग्रहीलाई आवश्यक पर्ने सूचना तथा फोटोकापी प्रदान लगायतका पालिकाका सामानय जानकारीहरु सेवाग्रहीलाई प्रदान गर्ने उहााले जानकारी दिनुभयो । सो नागरिक सहायता कक्ष स्थापना देखि उद्घाटन सम्म परियोजनाका महोत्तरी कार्यक्रम संयोजक प्रकाश ठाकुरको बिशेष सक्रियता रहेको थियो । नेपाल सरकारको स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार हरेक स्थानीय तहमा नागरिक सहायता कक्ष स्थापना गर्नुपर्ने उल्लेख भएपनि धेरै पालिकामा अझै स्थापना हुन सकेको छैन ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

8 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

11 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

12 दिन पहिले