मटिहानी नपाले गरे सामाजिक समावेशीकरण तथा लैँगिक समानता नीति पारित
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ ५ गते ।
महोत्तरीको मटिहानी नगरपालिकाले बिहिबार सामाजिक समावेशीकरण नीति तथा लैँगिक समानता नीति २०८२ सर्वसम्मतीबाट पारित गरिएको छ । स्थानीय सरकार संचालन ऐनको अधिनमा रहेर सो पालिकाका अधयक्ष हरि प्रसाद मंडलको अध्यक्षतामा कार्यपालिकाबाट सो नीतिहरु पारित गरेको छ ।
सपोर्ट नेपालको आयोजना तथा कुर्वे वस्ट्रोको सहयोगमा संचालित शसक्तिकरण परियोजना अन्तरगत सो नीतिहरु परित भई त्यहि अनुसार अब काम गरिने निर्णय गरिएको छ । मटिहानी नगरपालिकाको लौँगिक समानता नीति र सामाजिक समावेशिकरण नीति २०८२ पारित सम्बन्धी छलफल कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुलाई प्रशिक्षक अधिवक्ता तथा प्राध्यापक अनिल उपाध्यायले दुबै नीति आवश्यक्ता, यो नीतिमा समाविष्ट भएका विषयहरु, यसका चुनौती लगायका विषयमा विस्तृतमा जानकारी गराउनु भएको थियो ।
सो कार्यक्रमको अध्यक्षता गर्नु भएका मटिहानी नगरपालिकाका मेयर मंडलले पारित भएका नीतिहरु अनुसार काम गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले यसको कार्यान्वयनमा ध्यान दिन कार्यक्रममा उपस्थित प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मालाई आग्रह समेत गर्नुभयो । परिवर्तित समयमा महिला र पुरुष संगै हिड्ने बेला आएको बताउदै उहाँले सामाजिक समावेशीकरण तथा लैँगिक समानता नीति व्यवहार लागु हुने प्रतिबद्धता जाहेर गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै सपोर्ट नेपालका उपाध्यक्ष सुनिल मल्लिकले यो नीति पारित गर्नुको उद्देश्यका विषयमा जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा बोल्दै सपोर्ट नेपालका अध्यक्ष रोशना खड़काले यो नीतिहरु परित भएपछि पालिकामा महिला लगायतका सबै पक्षको पहुँच बढ्ने विस्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मटिहानी नगरपालिकाका उपप्रमुख मंजु देवी साह, सबै वडाका अध्यक्ष , कार्यपालिका सदस्यहरुले नीतिहरु हस्ताक्षर गरि पारित गर्नुभएको थियो ।
कार्यक्रममा पालिकाका सबै शाखाका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण सशक्तिकरण परियोजनाका महोत्तरीका कार्यक्रम संयोजक प्रकाश ठाकुर तथा धनुषाका कार्यक्रम संयोजक शत्रुघन महतोले गर्नुभएको थियो । कार्यक्रममा सपोर्ट नेपालका कोषाध्यक्ष कविता थापा लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले