सपोर्टको वार्षिक समिक्षा र योजना सम्बन्धि बैठक सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ ६ गते ।
धनुषा जिल्लाको कमला नगरपालिकामा संचालनमा रहेको सशक्त बालिका परियोजना अन्तरगत वार्षिक समिक्षा तथा अगामी योजना सम्बन्धि बंैठक शुक्रबार सम्पन्न भएको छ । पालिकाको सभा कक्षमै भएको सो बैठकमा बोल्दै कमला नगरपालिकाका मेयर विशेश्वर यादवले सपोर्ट नेपालले पालिकाको ४ वटा वडामा गरिरहेको कामले महिला, युवा, वालबालिका तथा किशोरीहरुमा साकारात्मक परिवर्तन भएको बताउदै सबै वडामा कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो ।
उहाँले अगामी दिनमा पालिका संगको समन्वयमा किशोरीहरुका लागि सेनेटरी प्याड बनाउने तालिम समेत संचालन गर्न आग्रह गर्नुभयो । सो कार्यक्रममा बोल्दै सपोर्ट नेपालका अध्यक्ष रोशना खड़काले परिवर्तन विस्तारै हुने बताउदै कमला नगरपालिकाका किशोरीहरुमा धेरै रुपान्तरण भएको बताउनु भयो ।
परियोजनाका उद्देश्य अनुसार भईरहेको कामहरुलाई पालिकाले पनि अपनत्व लिर्ई अगामी दिनमा समेत बालविकास, किशोरीको स्वास्थ्य तथा शिक्षा सम्बन्धि जानकारी तथा यौन प्रजनन स्वास्थ्य अधिकारका विषयमा समेत प्राथमिकताका साथ काम गर्नुपर्ने बताउनु भयो ।
प्लान ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सपोर्ट नेपालको आयोजना तथा कमला नगरपालिकाको समन्वयमा संचालित सशक्त वालिका परियोजना अन्तरगत विगतमा भएको क्रियाकलापहरुको बारेमा परियोजना संयोजक संजीब जोशीले जानकारी गराउनु भएको थियो । गत वर्षमा परियोजना अन्तरगत सो पालिकाको वडा नं. १ देखि ४ सम्म भएका क्रियाकलापहरु जस्तै अभिभावक शिक्षा, नवजात शिशुको स्वागत, करेसाबारी संचालनबाट परिवारमा स्वच्छ तथा स्वस्थ्य तरकारी प्रयोगले भएको फाइदाहरु ल्गायतका विषयमा जानकारी गराउनु भएको थियो ।
साथै उहाँले परियोजना संचालन हुँदा भएको असल अभ्यासहरु जस्तै जनप्रतिनिधिको समन्वयमा क्रियाकलाप संचालन, प्रारम्भिक बालविकास संग सम्बन्धित अभिभावक शिक्षा सत्र, पुरुषहरुको अभिभावक शिक्षा सत्रहरु, सामुदायिक सम्बाद सत्रहरु,प्रारम्भिक बालविकासको रणनीति निर्माण कार्य भएको , पालिकाका स्वास्थ्यकर्मीहरुलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था व्यवस्थापन सम्बन्धि क्षमता अभिबृद्धि गरेका लगायतका सम्पन्न क्रियाकलापका विषयमा जानकारी गराउनु भएको थियो । त्यस्तै अगामी आर्थिक वर्ष २०२६ मा योजना गरिएका क्रियाकलापहरुका बारेमा संस्थाका अनुगमन मुलयांकन अधिकृत अनिल कुमार साहले जानकारी गारउनु भएको थियो ।
उहाँका अनुसार जुलाई २०२५ देखि मार्च २०२६ सम्म संचालन हुने परियोजना अन्तरगत प्रारम्भिक वालविकास सम्बन्धि क्रियाकलापहरु वडा नं. १ र २ मा संचालन भई विगतका क्रियाकलापहरुलाई निरनतरता दिईनेछ । साथै खानेपानी सरसफाई तथा स्वच्छता सम्बिनध क्रियाकलापहरु हथलेटुवामा संचालन गरिने जानकारी दिदै उहाँले युवा क्लव सम्बिन्ध कामहरु समेत गरिेन योजना रहेको जानकारी दिनुभयो ।
उहाँले परियोजना अन्तरगत यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि क्रियाकलापहरु किशोरकिशोरी बिच संचालन गरिने जानकारी दिनुभयो ।सो कार्यक्रममा कमला नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु तथा सपोर्ट नेपालका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले