तिनकौरियामा अभिभावक शिक्षा प्रशिक्षक प्रशिक्षण सम्पन्न

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
भदौँ ६ गते ।
धनुषा जिल्लाको तिनकौरियामा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई तिन दिवसीय प्रारम्भिक बालविकासका लागि अभिभावक शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबार सम्पन्न भएको छ । प्लान इनटरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा संचालित सशक्त वालिका परियोजना अन्तरगत विदेह नगरपालिका वडा नं..२,६ र ८ का १९ जना महिला स्वास्थ्य स्वयं सेविकाहरु तथा विगतका तालिममा छुटेका ४ जना स्वास्थ्यकर्मीलाई तीन दिने प्रशक्षिक प्रशक्षिण तालिम प्रदान गरिएको परियोजनाका कार्यक्रम संयोजक विवश श्रेष्ठले जानकारी दिनुभयो ।

यो दोस्रो चरणको तालिम सम्पन्न भएपछि समुदायमा रहेका गर्भ देखि ५ वर्ष उमेर समुहका वालवालिकाको अभिभावकलाई राखेर अभिभावक शिक्षा सत्र संचालन गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा प्रारम्भिक बालविकासको पाँच वठा ढााचा राम्रो स्वास्थ्य, पर्याप्त पोषण,सुरक्षा र संरक्षण, प्रारम्भिक सिकाई र उत्प्रेरणा लगायतका ढााचामा रहेका प्रारम्भिक बालविकासको २२ वटा बूँदामा रहेर समुदायमा अभिभावक शिक्षा सत्र संचालन गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त तालिममा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट प्रशिक्षण दिइएको छ ।प्रारम्भिक बालविकास अन्तरगत गर्भदेखि ८ वर्ष सम्मका बालबालिकाहरुमा शारीरिक विकास,मानसिक विकास, भाषिक विकास, सामाजिक विकास तथा संवेगात्मक विकास रहेका छन् ।

उक्त तालिममा सामाजिक विकास र अनुसन्धान केन्द्रका फिल्ड सुपरभाइजर दिब्या झा, काजल यादव, जीवछ दास लगायतको सहभागिता रहेको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

8 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

11 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

12 दिन पहिले