सपोर्टले दिए टोल विकास संस्थालाई अभिमुखिकरण
12 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असोज ६ गते ।
धनुषा जिल्लाको धनौजी गाउँपालिकाको दुई वटा वडामा गठन भएको टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई क्षमता अभिबृद्धिका लागि अभिमुखिकरण शनिबार सम्पन्न भएको छ । सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्ट्रोको सहयोगमा संचालित शसक्तिकरण परियोजना अन्तरगत सो पालिकाको वडा नं. ३ झोझीकटैया भैरब टोल विकास संस्था तथा वडा नं. ५ बहुअर्वामा गठन भएका सल्हेश टोल विकास संस्थाका पदाधिकारीहरुलाई टोल विकास संस्थाको कार्यहरुका बारेमा अभिमुखिकरण दिइएको छ ।
संस्थाका उपाध्यक्ष सुनिल मल्लिकले सहभागी ३० जना पदाधिकारी तथा सदस्यहरुलाई समितिले अगामी दिनमा गर्ने कामहरुका बारेमा जानकारी दिनुभएको थियो । उहाँले टोल विकास संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव,कोषाध्यक्ष तथा सदस्यहरुको काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराउदै टोलमा गर्ने कार्यका विषयमा वडा कार्यालयमा योजनाको खाका पेश गर्न सिकाउनु भएको थियो ।
उहाँले सहभागीहरुलाई गर्नु पर्ने कामहरुका बारेमा जानकारी गराउनु भएको थियो । सहभागीहरुलाई कार्यक्रमको माईन्युट लेख्ने विषयमा समेत जानकारी गराइएको थियो । सो अभिमुखिकरणमा सपोर्ट नेपालका कार्यक्रम व्यवस्थापक सरस्वती शेर्पा, संस्थाका धनुषाका कार्यक्रम संयोजक शत्रुघन महतो, महोत्तरी संयोजक प्रकाश ठाकुर, सदस्य गंगा प्रसाद साह तथा दुबै टोल सुधार संस्थाका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले