सिरहामा केरा बोकेको ट्याक्टर पल्टिदा २ जनाको मृत्यु
4 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिका १० मा आज बिहान केरा बोकेको ट्याक्टर पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा कल्याणपुर नगरपालिका ४ का महेश यादव र सोही नगरपालिका ११ का कमल यादव छन् । मृतक महेश केरा व्यापारी र कमल ट्याक्टर चालक रहेको बुझिएको छ ।छठ पर्वका लागि बिक्री गर्न मृतक महेशले सुनसरीको भन्टाबारीबाट केरा ल्याउन लागेका थिए ।गाउँमा आइसकेपछि ट्याक्टर दुर्घटनामा परेको हो । तर दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।साभार : नेपाल प्रेस

धनौजीमा विद्यार्थी भर्ना अभियान अन्तरगत घरदैलो गरियो
जनकपुरधाम बैसाख १६ गते । नयाँ शैक्षिक सत्र सुरु भएसँगै धनुषाको जनौजी गाउाँपालिकामा विद्यार्थी भर्ना अभियान अन्..
1 दिन पहिले

मटिहानीमा घरदैलो तथा विद्यार्थी भर्ना अभियान संचालन
जनकपुरधाम बैसाख १६ गते । महोत्तरीको मटिहानी नगरपालिकामा घरदैलो तथा विद्यार्थी भर्ना अभियान २०८३ सञ्चालन गरिएक..
2 दिन पहिले
सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..
सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..
6 दिन पहिले
संस्थागत विद्यालयलाई विवरण बुझाउन जनकपुरधाम उपमहानगरप..
जनकपुरधामबैसाख ४ गते जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालय..
14 दिन पहिले
भंगहा नगरपालिकामा बाल अधिकार संरक्षण कार्यविधि मस्यौदा..
जनकपुरधाम चैत २६ गते । महोत्तरीको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत बुधबार बाल..
22 दिन पहिले

लखौरीमा हनुमान टोल विकास संस्था गठन
जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..
28 दिन पहिले
धनौजी र मटिहानीमा थप ४ वटा टोल विकास संस्था गठन
जनकपुरधाम चैत १९ गते ।स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहि धनुषा र महोत्तरी जिल्लाका दुई पालिकमा टोल विकास ..
29 दिन पहिले