खानेपानी स्वच्छता तथा सरसफाई सम्बन्धि तालिम सम्पन्न
10 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
मंसिर ५ गते ।
धनुषा जिल्लाको कमला नगरपालिका वडा नंं १ र २ का महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुलाई खानेपानी तथा सरसफाई सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग कमला नगरपालिकाको समन्वय तथा सपोर्ट नेपालको आयोजनामा संचालित सशक्त वालिका परियोजना अन्तरगत स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सो तालिम प्रदान गरिएको हो । तालिमको समापन सत्रमा बोल्दै प्रमुख अतिथि कमला नगरपालिकाका स्वास्थ्य शाखाका सह संयोजक अमरेश कुमार यादवले तालिममा सिकेका कुरालाई समुदाय, टोल तथा वडामा लागु गर्ने बताउनु भयो ।
उहाँले सहभागीहरुलाई यसमा गम्भिर हुन समेत आग्रह गर्नु भएको थियो । सो कार्यक्रममा सहभागीहरुलाई सह संयोजक यादवले नै प्रशिक्षण दिनु भएको थियो । तालिममा सहभागी भएका स्वास्थ्यकर्मी विजय साहले सरसफाई कुनै ठुलो कुरा नई मानिसहरुमा अल्छिपनाको कारण बुझेर पनि सरसफाईमा ध्यान नदिएको बताउनु भयो ।
अर्का सहभागी महिला स्वास्थ्य स्वयंसेविका निर्मला मंडलले दुइृ दिने तालिमले आफुहरुलाई सरसफाई तथा स्वक्षताका क्षेत्रमा धेरै जानकारी प्राप्त भएको बताउदै आफुहरुले सिकेका ज्ञानलाई समुदायमा प्रयोगमा ल्याउने बताउनु भयो । सो तालिममा सपोर्ट नेपालका अनुगमन मुल्यांकन अधिकृत अनिलकुमार साह, बेचन कुमार सिँह, लगायतको सक्रिय सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले