३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरियो
10 महीना पहिले प्रकाशित
Smrititimes
मंसिर १७ गते
जनकपुरधाम । “अपाङ्गता समावेशी समाजको प्रवद्र्धन ः सामाजिक उन्नतिको संवद्र्धन” मूल नारासहित जनकपुरधाममा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ । राष्ट्रिय अपाङ्ग महासंघ मधेश प्रदेश, अपाङ्ग समाज जनकपुर तथा लाइफ नेपालको संयुक्त आयोजनामा बिहान जनकपुरधामको रंगभूमी मैदानबाट सायैँको संख्यामा अपाङगता भएका व्यक्तिहरुको सहभागितामा प्रभात फेरिको आयोजना गरिएको थियो ।
उक्त र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै रेल्वे स्टेशनमा पुगेका थिए । अष्ट्रेलियन एड, सिविएम ग्लोबल, वल्र्ड भिजन सहितका संस्थाहरूको सहयोगमा भएको कार्यक्रममा अपाङ्गता भएकाहरू १२ जनालाई ह््िवल चेयर वितरण गरिएको थियो । त्यस अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले विगतमा आफुहरु निर्वाचित हुनु भन्दा पहिला नै सो सामग्री खरिद गरिएको जानकारी गराउनु भयो । उहाँले अपाङ्गता भएकाहरूको वर्गीकरण तथा परिचयपत्र वितरणमा गर्ने काम गर्दै आएको तर ठोस काम गर्न नसकेको स्वीकार गर्नुभयो । कार्यक्रममा साहभागीहरुले तीनै तहका सरकारले नयाँ संरचनाको निर्माण गर्दा अपाङ्गतामैत्री संरचनाको निर्माण हुनुपर्ने र पुराना संरचनाहरूको मरम्मत वा पुर्ननिर्माण गर्दा अपाङ्गमैत्री बनाउनुपर्ने धारणा राख्नुभयोे ।
दिवसका अवसरमा मंगलबार समाजको कार्यालयमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगिताका विजेता ३ समुहका १२ जनालाई प्ुरस्कृत समेत गरिएको थियो । सो कार्यक्रममा बोल्दै अपाङ्ग समाज जनकपुरधामका अध्यक्ष शत्रुधनलाल कर्णले जनकपुर रेल्वे स्टेशन अपाङ्ग मैत्री नभएको गुनासो गर्दै आफूहरु कसरी रेलको यात्रा गर्न सक्ने प्रश्न गर्दै सहजताका लागि पहल गर्न आग्रह गर्नुभयो । सो कार्यक्रममा समाजका प्रदेश अध्यक्ष किरण पासवानले मधेश प्रदेशमा ९० हजार ४ सय अपाङ्गता भएका व्यक्तिमध्ये ४१ प्रतिशत महिला र ५९ प्रतिशत पुरुष रहेको जानकारी दिनुभयो ।
१६ दिने लैँगिक हिँसा बिरुद्धको अभियानका सन्दर्भ पारेर भएको सो दिवसका अवसरमा कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ मधेश प्रदेशको एडभोकेसी अफिसर रामशंकर यादव, महासंघका व्यवस्थापक प्रकाश नेपाली लगायत विभिन्न संघ संस्थाको सहकार्यका सो कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले