अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
10 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
मंसिर १७ गते ।
३४ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा मंगलबार जनकपुरधाममा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । अपाङगता समावेशी समाजको प्रवद्र्धन ः सामाजिक उन्नतिको सम्बद्र्धन मूल नाराका साथ ३ दिसम्बर अर्थात बुधबार मनाइने सो दिवसको पुर्व संध्यामा राष्ट्रिय अपाङग महासंघ नेपालको आयोजनामा अपाङगता भएका संस्थाका प्रतिनिधिहरुको बिचमा ६ वटा समुह बनाई सो हाजिरी जवाफ प्रतियोगिता भएको थियो ।
डिसेब्लिटी राइट फन्ड,राष्ट्रिय अपाङग समाज जनकपुर, एफएफओ तथा सीबिएमको समन्वय तथा सहकार्यमा भएको सो प्रतियोगिताका विजेताहरुलाई बुधबार जनकपुरधाममै एक कार्यक्रमका बिच प्रशंसापत्र प्रदान गरिने जनाइएको छ । सो प्रतियोगितामा सहभागी ३० जना अपाङगता भएका व्यक्तिहरुलाई बिभिन्न तीन चरणमा प्रश्नहरु सोधिएको कार्यक्रमका संचालक अपाङ्ग समाज जनकपुरका कार्यक्रम व्यवस्थापक कामदेव यादवले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा सहभागीहरुलाई पहिलो चरणमा सामान्य अपाङ्गता संग सम्बन्धित प्रश्न, दोस्रो चरणमा नीति तथा कार्यक्रम सम्बनधी प्रश्न तथा तेस्रो चरणमा व्यवहारिक तथा उन्नत प्रश्नहरु सोधिएको महासंघका व्यवस्थापक प्रकाश नेपालीले जानकारी दिनुभयो । सो कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएको राष्ट्रिय अपाङ्ग महासंघ मधेश प्रदेशका अध्यक्ष किरण पासमानले उक्त प्रतियोगताका सहभागीहरुलाई अपाङ्गता सम्बन्धि प्रश्नहरु सोधेर उनिहरुको ज्ञान प्रस्फुटन भएको बताउनु भयो ।
उहाँले प्रत्येक वर्ष दिवसका अवसरमा र्याली, प्रभात फेरी तथा दिप प्रज्जवलन गरेपनि यो वर्ष यहाँ कार्यक्रम भएको बताउनु भयो । १६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत अपाङ्गता संग सम्बन्धित कार्यक्रमहरु भईरहेका जानकारी दिदै उहाँले स्थानीय सरकार तथा प्रदेश सरकारलाई अपाङ्गता भएका व्यक्तिहरुको समस्या तथा यसका समाधानका उपायहरुको बारेमा जानकारी गराउन प्लेकार्ड सहित बुधबार र्याली तथा अन्य कार्यक्रमहरु गर्ने बताउनु भयो । सो कार्यक्रमको समापन सत्रमा बोल्दै अपाङ्ग समाज जनकपुरका अध्यक्ष शत्रुघन लाल कर्णले उक्त कार्यक्रमबाट अपाङ्गता भएका व्यक्तिहरुको ज्ञानमा बृद्धि भएको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ मधेश प्रदेशको एडभोकेसी अफिसर रामशंकर यादव लगायतको उपस्थिती रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले