सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम्पन्न
9 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
पुस १० गते ।
नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिकरण परियोजना एक वर्षको सामाजिक लेखा परिक्षण कार्यक्रम बिहिबार मटिहानी नगरपालिका वडा नं. ३ को कार्यालयमा सम्पन्न भएको छ । सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्त्रोेको सहयोगमा संचालित शसक्तिकरण परियोजना अन्तरगत उक वर्षमो सो पालिकामा भएका परियोजना अन्तरगतका कामहरुका बारेमा संस्थाका उपाध्यक्ष सनिल मल्लिकले जानकारी गराउनु भएको थियो ।
मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलको अध्यक्षतामा भएको सो सामाजिक लेखा परिक्षण कार्यक्रममा सहभागीहरुलाई जानकारी गराउदै उपाध्यक्ष मल्लिकले परियोजनाको उद्देश्यका बारेमा जानकारी दिदै अहिले सम्म गरिएको क्रियाकलापहरुका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । परियोजना अनतरगतका कार्यक्रमहरु अझ प्रभावकारी बनाउन सुधार गर्नुपर्ने क्षेत्रहरु पहिचान गर्ने, समावेशी विकास ,सामाजिक सद्भाव र सकारात्मक शाीन्त प्रवद्र्धनका लागि अहिंँसात्मक उपायहरु अवलम्बन गर्ने उद्देश्यका बारेमा जानकारी गराउनु भएको थियो ।
प्रसतुतीकरणका क्रममा उहाँले परियोजनाको उपलब्धि तथा प्रगतीहरुका बारेमा भएका कामहरुका बारेमा जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा बोल्दै मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले समाबेशी समुदायलाई बलियो बनाउन परियोजना संचालन भएकाले आयोजकलाई धन्यवाद दिदै यसले पालिकाका विपन्न तथा सिमान्तकृत समुदायको अधिकारलाई सुरक्षित गर्न मदत गर्ने विस्वास व्यक्त गर्नु भयो ।
अगामी दिनमा समेत परियोजनाको कामलाई पालिकाले प्राथमिकताका साथ हेर्ने आश्वासन उहाँले दिनुभएको थियो । कार्यक्रममा सशक्तिकरण परियोजनाको कार्य प्रगति विवरण पेश भई त्यसको समिक्षा भएको थियो । सो सामाजिक लेखा परिक्षण कार्यक्रममा मटिहानी नगरपालिकाका उपप्रमुख मंजु देवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वडाध्यक्षहरु,पालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरु, सपोर्ट नेपालका सदस्य गंगा प्रसाद साह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहजीकरण सपोर्ट नेपालका सशक्तिकरण परियोजनाका महोत्तरी संयोजक प्रकाश ठाकुरले गर्नुभएको थियो भने कार्यक्रमको संचालन परियोजनाका धनुषा संयोजक शत्रुघन महतोले गर्नुभएको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले