सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्पन्न

9 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
पुस ११ गते ।
नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सशक्तिकरण परियोजनाको आर्थिक वर्ष २०८१–८२ को सामाजिक लेखा परिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्त्रोेको सहयोगमा संचालित सशक्तिकरण परियोजना अन्तरगत एक वर्षमो सो पालिकामा भएका परियोजना अन्तरगतका कामहरुका बारेमा संस्थाका उपाध्यक्ष सनिल मल्लिकले जानकारी गराउनु भएको थियो ।

धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहको अध्यक्षतामा भएको सो सामाजिक लेखा परिक्षण कार्यक्रममा सहभागीहरुलाई जानकारी गराउदै उपाध्यक्ष मल्लिकले परियोजनाको उद्देश्यका बारेमा जानकारी दिदै अहिले सम्म गरिएको क्रियाकलापहरुका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

परियोजना अन्तरगतका कार्यक्रमहरु अझ प्रभावकारी बनाउन सुधार गर्नुपर्ने क्षेत्रहरु पहिचान गर्ने, समावेशी विकास ,सामाजिक सद्भाव र सकारात्मक शाीन्त प्रवद्र्धनका लागि अहिंँसात्मक उपायहरु अवलम्बन गर्ने उद्देश्यका बारेमा जानकारी गराउनु भएको थियो । प्रस्तुतीकरणका क्रममा उहाँले परियोजनाको उपलब्धि तथा प्रगतीहरुका बारेमा भएका कामहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

सपोर्ट नेपालका धनुषा जिल्ला संयोजक शत्रुघन महतोले प्रस्तुत गर्नुभएको प्रतिवेदन माथि छलफल गरी उक्त योजनाले धनौजी गाउँपालिकाको विकासमा पुर्याएको योगदान सम्बन्धि समिक्षा समेत गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले सपोर्ट नेपालको सहयोगमा स्थापना भएको टोल विकास संस्थाकै माधयमले वडास्तरमा विकास निर्माणको काम गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । उहाँले बाँकी रहेको वडामा समेत टोल विकास संस्था गठन गर्न पालिकाले समेत सहयोग गर्ने बताउनु भयो ।

उहाँले समाबेशी समुदायलाई बलियो बनाउन परियोजना संचालन भएकाले आयोजकलाई धन्यवाद दिदै यसले पालिकाका विपन्न तथा सिमान्तकृत समुदायको अधिकारलाई सुरक्षित गर्न मदत गर्ने विस्वास व्यक्त गर्नु भयो । सो सामाजिक लेखा परिक्षण कार्यक्रममा धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास, विभिन्न वडाका वडाधयक्ष,पालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहजीकरण सपोर्ट नेपालका सशक्तिकरण परियोजनाका महोत्तरी संयोजक प्रकाश ठाकुरले गर्नुभएको थियो भने कार्यक्रमको संचालन परियोजनाका धनुषा संयोजक शत्रुघन महतोले गर्नुभएको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

8 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

11 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

12 दिन पहिले