कलाईडोस्कोप परियोजना मधेश प्रदेशको २५ स्थानीयतहमा संचालनमा

8 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
माघ ७ गते । सबैका लागि यौन तथा प्रजनन स्वास्थ्य, अधिकार तथा न्यायप्रदान गर्ने उदेश्यले कलाईडोस्कोप कार्यक्रम मधेश प्रदेशको २५ स्थानीयतहमा संचालनमा रहेको छ । भिजिबल इम्प्याक्टले ARROW- Asian Pacific Resource and Research Center for Womenको सहयोगमा मधेश प्रदेहको आठै जिल्ला अन्तर्गतका २५ वटा स्थानियतहमा संचालनहुने गरी, सुरक्षित गर्भपतन सेवामा केन्दि«त रहि सबैका लागि यौन तथाप्रजनन स्वास्थ्य, अधिकार तथा न्यायप्रदान गर्ने उदेश्यले कलाईडोस्कोप Kaleidoscope initiative परियोजना संचालनमा ल्याएको छ ।

२५ स्थानिय मध्ये महोत्तरीको गौशाला नगरपालिका, जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, औरही नगरपालिका, महोत्तरी गाउँपालिका, धनुषा जिल्लाको सहिदनगर नगरपालिका, जनकपुरधाम उपमहानगरपालिका,औरही गाउँपालिका, धनुषाधाम नगरपालिका, सिरहा जिल्लाको सिरहा नगरपालिका, अरनमा गाउँपालिका, सप्तकोशीन गरपालिका, त्यस्तै राजविराज नगरपालिका, मलङ्गवा नगरपालिका, बरहथवा नगरपालिका, वृन्दावन नगरपालिका, फनुवाविजयपुर नगरपालिका, माधवनरायण नगरपालिका, बौधीमाई नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, पर्सागढी नगरपालिका, ठोरी नगरपालिका र पोखरी नगरपालिकामा कार्यक्रम लागु हुनलागेको भिजिबल इम्प्याक्टका कार्यकारी निर्देशक सिल्पा लामिछाने ले बताउनु भयो ।
स्वास्थ्य निर्देशनालयको नेतृत्वमा भिजिबल इम्प्याक्टले १८ डिसेम्बर २०२५ का बर्दिवासमा प्रदेश स्तरीय कार्यक्रमको आयोजना गरीे कार्यक्रम संचालन पुर्व गरिएका प्रारम्भिक सर्वेक्षणका आएको नतिजा साझा गर्दै आगामि दिनमा सुरक्षित गर्भपनत सेवालाई सुदिृढ बनाउनका लागि प्रदेशस्तरीय सरोकारवालाहरु संग छलफल गरिएको थियो ।

सर्वे गरेका स्थानीयतहमध्ये सूचीकृत भएका ३९ स्वास्थ्य संस्थामध्ये २४ स्वास्थ्य संस्था सेवादिईरहेको १५ स्वासंस्थाहरु हाल सेवादिनबन्द गरेको डा. आनन्द तामाङ CREPHA का निर्देशकले बताउनु भयो । स्वास्थ्य निर्देशनालयका, अस्पताल नर्सिङ्ग प्रशासक सुनितागुप्ताले प्रस्तुतिकरण मार्फत विश्वव्यापी रुपमा गरिने गर्भपतनमध्ये करीब ४५ प्रतिशत असुरक्षित गर्भपतनहुने गरेको बताउनु भयो । नेपालमा प्रतिलाख जिवित जन्ममध्ये १५१ मात्यृमृत्यृ दर रहेकोमा मधेश प्रदेशमा १४१ रहेको कार्यक्रममा जनाइएको थियो ।

कुलमृत्यु मध्ये का ५ देखि १३ प्रतिशत असुरक्षित गर्भपतनका कारण हुनेको उहाँले बाताउनु भयो । उहाँले मधेशमा असुरक्षित गर्भपतनका अवस्था भयाबह रहेको बताउदै सेवाका लागि छिमेकी मुलुकभारत जाने प्रचलन रहको जानकारी गराउनु भयो । सेवाकै क्रममा अत्यधिक रक्तश्रावले महिलको मृत्यृ समेत हुने गरेको उहाँको भनाई छ । मधेशप्रदेश स्वास्थ्य तथा जनसंस्या मन्त्रालयले सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन मार्गदर्शन २०८० तयार समेत पारेका छन् ।

भिजिबल इम्प्याक्टका, कार्यकारी निर्देशक, सिल्पा लामिछानेले यस कलाईडोस्कोप परियोजनको उदेश्य सुरक्षितगर्भपनत सेवानेपाल सरकारको स्वास्थ्य सेवा प्रणालीमा रहीसबैका समान, भेदभावरहित र पँहुचयोग्य रहेको बताउनु भयो । सो कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्यको क्षेत्रमा काम गर्ने कर्मचारीको सहभागिता रहेको थियो ।

12 comments
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

2 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

2 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

3 दिन पहिले

गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..

जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..

3 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

4 दिन पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

12 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

26 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथà..

2 महीना पहिले