बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी अभिमुखीकरण सम्पन्न

6 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
चैत ९ गते ।
भंगहा नगरपालिका क्षेत्रमा बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी सचेतना सुदृढीकरण गर्ने उद्देश्यले एकदिने अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ । दलित समाज उत्थान समिति नेपाल, महोत्तरीद्वारा आयोजना गरिएको उक्त कार्यक्रम गुड नेभार्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा भंगहा नगरपालिकाको समन्वयमा एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत ५ चैत २०८२ गते श्री राष्ट्रिय माध्यमिक विद्यालय, ४ बिर्तामा सम्पन्न भएको हो।
कार्यक्रममा भंगहा नगरपालिकाका प्रतिनिधिहरू, ११ वटा विद्यालयका विद्यालय व्यवस्थापन समिति – एसएमसी) तथा अभिभावक संघ (पिटिए) का पदाधिकारीहरू, आयोजक संस्थाका प्रतिनिधिहरू तथा गुड नेभार्स इन्टरनेसनलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रममार्फत विद्यालय तहमा बालबालिकाको अधिकार सुनिश्चितता, समुचित संरक्षण, सुरक्षित तथा बालमैत्री वातावरण निर्माण, र सकारात्मक व्यवहार प्रवद्र्धनसम्बन्धी विषयमा सहभागीहरूलाई सुस्पष्ट र व्यावहारिक जानकारी प्रदान गरिएको थियो। साथै, बाल अधिकार उल्लंघनका सम्भावित घटनाहरूको न्यूनीकरणका लागि स्थानीय तह, विद्यालय प्रशासन तथा अभिभावकबीच सुदृढ समन्वय, साझेदारी र उत्तरदायित्वको अपरिहार्यता माथि विशेष जोड दिइएको थियो।
यस कार्यक्रमले सहभागीहरूमा बाल अधिकार तथा संरक्षणसम्बन्धी ज्ञान, दृष्टिकोण र व्यवहारमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास गरिएको छ । साथै, विद्यालय तथा समुदायस्तरमा दिगो, समावेशी र बालमैत्री वातावरण निर्माणमा कार्यक्रमले महत्वपूर्ण योगदान पुरÞ्याउने अपेक्षा गरिएको छ ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

8 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

11 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

12 दिन पहिले