अहिंसा मध्यस्थता सहमति निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न
6 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
चैत १९ गते ।
नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषा र महोत्तरीका दुई जिल्लामा संचालनमा रहेको सशक्तिकरण परियोजना अन्तरगत अहिंसा मध्यस्थता सहमति निर्माण सम्बान्धी दुई दिने तालिम ढल्केवरमा सम्पन्न भएको छ । सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्त्रोेको सहयोगमा संचालित सशक्तिकरण परियोजना अन्तरगत धनुषाको धनौजी गाउँपालिका तथा महोत्तरीका मटिहानी नगरपालिका अन्तरगत गठन भएका टोल विकास संस्थाका पदाधिकारीहरुलाई सो तालिममा सहभागी गराइएको परियोजनाका धनुषा संयोजक शत्रुघन महतो जानकारी दिनुभयो । तालिममा सहभागी भएकाहरुलाई प्रशिक्षक शोभा रेग्मीले टोल छिमेकमा हुने विवादहरुलाई अहिंसा मध्यस्थता गरी शान्ति प्रक्रियाद्वारा सहमती निर्माणका लागि खेल, अभ्यास, नाटक मार्फत प्रशिक्षण दिनुभएको थियो ।
समाजमा हुने द्वन्द्वलाई टोल विकास संस्थाको माध्यमले समाधान गर्ने विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । सो तालिममा धनुषाको धनौजी गाउँपालिका अन्तरगत भैरब टोल विकास संस्था तथा सल्हेश टोल विकास संस्था एवम् महोत्तरीको मटिहानी नगरपालिका अन्तरगतका बजार टोल विकास संस्था तथा रामजानकी टोल विकास संस्थाका १२ जना महिला सहित २४ जनालाई प्रशिक्षण दिइएको थियो ।
उक्त तालिममा दुबै पालिकामा संचालनमा रहेको नागरिक सहायता कक्षका संयोजक एवम् महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाका संयोजकहरुलाई सहभागि गराइएको थियो । सो तालिममा सहयोगी कुर्वे उस्त्रोका प्रतिनिधि सहित सपोर्ट नेपालका सल्लाहका रोशना खड्का,कार्यवाहक अध्यक्ष सुनिल कुमार मल्लिक, कोषाध्यक्ष कविता थापा,सदस्य गंगा प्रसाद साह ,कार्यक्रम संयोजक सरस्वती शेर्पा,सशक्तिकरण परियोजनाका महोत्तरीका कार्यक्रम संयोजक प्रकाश ठाकुर तथा धनुषाका कार्यक्रम संयोजक शत्रुघन महतो लगायतको सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले