धनौजी र मटिहानीमा थप ४ वटा टोल विकास संस्था गठन

6 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
चैत १९ गते ।
स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहि धनुषा र महोत्तरी जिल्लाका दुई पालिकमा टोल विकास संस्था गठन गरेको छ । धनुषा जिल्लाको धनौजी गाउपालिका वडा नं. २ र ४ तथा महोत्तरीको मटिहानी नगरपालिकाको समेत वडा नं. २ र ४ मा टोल विकास संस्था गठन गरिएको छ । सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्ट्रोको सहयोगमा संचालित शसक्तिकरण परियोजना अन्तरगत यो भनदा पहिला ति दुई पालिकाको दुई वडा वडाहरुमा गठन भई काम जारी रहेको बेला पुनः चार वठा वडामा टोल विकास संस्था गठन गरिएको परियोजनाका धनुषा संयोजक शत्रुघन महताले जानकारी दिनुभयो ।

धनौजीका वडाध्यक्ष उदय कुमार साहको अध्यक्षतामा एक कार्यक्रमका बिच आशाराम पासमानको अध्यक्षतामा दुर्गा टोल विकास संस्था गठन गरिएको छ । त्यस्तै वडा नं. ४ का वडाध्यक्ष राम सोभित मंडलको अध्यक्षतामा भएको कार्यक्रममा शंकर मंडलको अध्यक्षतामा सरस्वती टोल विकास संस्था गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँ मटिहानी नगरपालिका वडा नं. २का वडाध्यक्ष मो. रैयुपको अध्यक्षतामा भएका कार्यक्रममा स्थानीय युवा सुमित कुमार मंडलको अध्यक्षतामा ११ सदस्यीय बरदाहा टोल विकास संस्था गठन गरिएको छ । यसैगरी मटिहानी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अब्दुल गफार राइनको अध्यक्षतामा भएको कार्यक्रममा मो हारुल राइनको अध्यक्षतामा नजबुल टोल विकास संसथा गठन गरिएको . परियोजनाका महोत्तरी संयोजक प्रकाश ठाकुरले जानकारी दिनुभयो । समिति गठन संगै ती दुर्य पालिकामा अब चार चार वडा टोल विकास संस्था गठन भई सकेको र बाँकी वडामा समेत गठन हुने महतोले जानकारी दिनुभयो ।

गठित टोल विकास संस्थाहरले समुदायमा सद्भाव, शान्ति, सुरक्षा, अमनचयन, सहिष्णुता, भाईचार कायम गर्न सहयोग गर्ने, टोलमा संचालन हुने विकास निर्माणका योजनाहरु तर्जूमा, कार्यान्वयन र सुररिवेषण तथा अनुगमनमा सहयोग गर्ने,टोलमा हुने धार्मिक कार्यक्रम, मेला ,पर्व तथा समारोहको व्यवस्थापन गर्ने,कानुन बमोजिम तिर्नुपर्ने कर, दस्तुर,सेवाशुल्क बुझाउने कार्यमा सहजीकरण गर्ने,टोलमा हुने सार्वजनिक कामको नियमन गर्ने लगायतका विभिन्न २९ वटा कामहरु गर्नुपर्नेछन् ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

8 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

11 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

12 दिन पहिले