भंगहा नगरपालिकामा बाल अधिकार संरक्षण कार्यविधि मस्यौदामाथि छलफल तथा निर्णय
5 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
चैत २६ गते । महोत्तरीको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत बुधबार बाल संरक्षण कार्यविधिको मस्यौदा माथि छलफल गरिएको छ । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दलित समाज उत्थान समिति नेपालको सहजीकरणमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत भंगहा नगरपालिकामा आयोजना एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ ।
उक्त बैठक नगरपालिकाको समन्वयमा नगर प्रमुख, उपप्रमुख, सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरू, बाल क्लबका प्रतिनिधि, प्रहरी तथा परियोजना कर्मचारीहरूको सहभागितामा बसेको थियो। बैठकमा “भंगहा नगर बाल अधिकार संरक्षण कार्यविधि, २०८२” को मस्यौदामाथि विस्तृत छलफल गरिएको परियोजनाका फिल्ड अफिसर अञ्जय ठाकुरले जानकारी दिनुभयो । सरोकारवालाबाट प्राप्त सुझावहरू समावेश गर्दै कार्यविधिलाई अन्तिम रूप दिने सहमति भएको छ । साथै, सो कार्यविधिलाई आगामी नगर कार्यपालिकाको बैठकमा औपचारिक रूपमा पेस गर्ने निर्णय समेत गरिएको छ। यसका अतिरिक्त, भंगहा नगरपालिकामा गठन गरिने बाल क्लबहरू पनि यही कार्यविधि अनुसार सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ ।यो निर्णयले नगर क्षेत्रमा बाल अधिकार संरक्षण, बाल सहभागिता तथा संस्थागत विकासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको ठाकुरले जानकारी दिनुभयो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले