तरहीमा टोल विकास संस्था गठन

4 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
जेठ २ गते ।
धनुषाको धनौजी गाउँपालिका वडा नं. ४ तरहीमा स्थानीय विकास र समुदायिक एकतालाई सुदृढ बनाउने उद्देश्यसहित “महारानी माई टोल विकास संस्था” गठन गरिएको छ ।
वडा अध्यक्ष रामसोभित मंडलको अध्यक्षतामा भएको स्थानीयबासीहरुको भेलाबाट ११ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरेको हो । समितिका संयोजकमा राजकुमार मंडल, सहसंयोजकमा रिमल देवी, सचिवमा शिव मंडल तथा कोषाध्यक्षमा सुधिरा देवी चयन भएका छन् भने सदस्यहरूमा रामतोला देवी,ललिता देवी,ममता कुमार मंडल,पुनिता देवी,मालती देवी, भोला मंडल धानुक तथा शिवजी मंडल रहेका छन् ।
सपोर्ट नेपालका धनुषा जिल्ला कार्यक्रम संयोजक सत्रुघन महतोका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत विभिन्न समुदायका स्थानीयवासीको भेलाबाट संस्था गठन गरिएको हो । संस्था सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्ट्रोको सहयोगमा सञ्चालित सशक्तिकरण परियोजना अन्तर्गत गठन गरिएको बताइएको छ ।
संस्था गठनपछि पदाधिकारीहरूसँग आगामी कार्ययोजना तथा संस्थाको वैधानिक प्रक्रियाका विषयमा छलफल गरिएको सपोर्ट नेपालका महोत्तरीका कार्यक्रम संयोजक प्रकाश ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको कार्यविधि तयार गरी सम्बन्धित पालिकाबाट स्वीकृत गराउने, विधान निर्माण तथा पारित गर्ने र वडा कार्यालयको सिफारिसपछि पालिकामा दर्ता गराउने निर्णय बैठकले गरेको छ । कार्यक्रममा सपोर्ट नेपालका गंगाप्रसाद साह, धनौजी गाउँपालिकामा स्थापना भएको नागरिक सहायता कक्षका कर्मचारी बिणा मंडलसहित स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो ।
नवगठित टोल विकास संस्थाले समुदायमा शान्ति, सद्भाव, सुरक्षा र सहिष्णुता कायम गर्न सहयोग गर्ने, विकास निर्माणका योजना तर्जुमा तथा अनुगमनमा सहकार्य गर्ने, धार्मिक तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन गर्ने, सार्वजनिक कामको निगरानी गर्ने लगायतका २९ प्रकारका जिम्मेवारी निर्वाह गर्ने जनाइएको छ । स्थानीयस्तरमा विकास र सहकार्यलाई प्रभावकारी बनाउन संस्था वडा कार्यालयमा दर्ता गरी वडासँग समन्वय गरेर अगाडि बढ्ने निर्णयसमेत गरिएको आयोजकले जनाएको छ ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

8 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

11 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

12 दिन पहिले