मटिहानीमा टोल विकास संस्था गठन

4 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
जेठ ७ गते ।
मटिहानी नगरपालिका वडा नं. ७ मटिहानी बसपार्क टोलमा बिहिबार लक्ष्मीनियाँमाई टोल विकास संस्था गठन गरिएको छ । सो वडाका वडाध्यक्ष जितनारायण माझीको अध्यक्षतामा ७ सदस्यीय टोल विकास संस्था गठन गरिएको छ । उक्त संस्थाका अध्यक्षमा राजकुमार पासमान, उपाध्यक्षमा शेलीयादेवी कापर, सचिवमा राम छविल भंडारी, कोषाध्यक्षमा सुनिता ठाकुर सर्बसम्मतीबाट चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पुरन पासमान, ललिता देवी पुर्वे तथा रिना देवी मंडल रहेको आयोजक सपोर्ट नेपालका महोत्तरी जिल्ला कार्यक्रम संयोजक प्रकाश ठाकुरले जानकारी दिनुभयो ।
स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि गोवरौरामा रहेका विभिन्न जात जातिका व्यक्तिहरुको भेला बोलाई सर्बसम्मतीबाट सो संस्था गठन गरिएको आयोजकले जनाएको छ । सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्ट्रोको सहयोगमा संचालित शसक्तिकरण परियोजना अन्तरगत उक्त टोलमा संस्था गठन गरिएको छ । उक्त समिति गठन पछि पदाधिकारीहरु संग संस्थाको गठन पछिका कामहरुका बारेमा छलफल भएको उक्त कार्यक्रममा सहभागी सपोर्ट नेपालका धनुषाका कार्यक्रम संयोजक शत्रुघन महतोले जानकारी दिनुभयो । संस्था गठन भएपछि सहभागीहरुलाई संस्थाका कार्यबिधिका बारेमा विधिवत जानकारी गराई मटिहानी नगरपालिकाबाट कार्यविधि स्विकृत गराई टोल विकास संस्थाको विधान बनाई पारित गरी वडा कार्यालयबाट सिफारिस समेत लिई पालिकामा दर्ता गराउने निर्णय सर्बसम्मतबिाट भएको कार्यक्रम संयोजक महतोले जानकारी दिनुभयो । सो कार्यक्रममा सपोर्ट नेपालका सदस्यद्वय गंगा प्रसाद साह, समिन घिमिरे तथा स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।
टोल विकास संस्थाले समुदायमा सद्भाव, शान्ति, सुरक्षा, अमनचयन, सहिष्णुता, भाईचार कायम गर्न सहयोग गर्ने, टोलमा संचालन हुने विकास निर्माणका योजनाहरु तर्जूमा, कार्यान्वयन र सुररिवेषण तथा अनुगमनमा सहयोग गर्ने,टोलमा हुने धार्मिक कार्यक्रम, मेला ,पर्व तथा समारोहको व्यवस्थापन गर्ने,कानुन बमोजिम तिर्नुपर्ने कर, दस्तुर,सेवाशुल्क बुझाउने कार्यमा सहजीकरण गर्ने,टोलमा हुने सार्वजनिक कामको नियमन गर्ने लगायतका विभिन्न २९ वटा कामहरु गर्नुपर्नेछन् । नव गठित संस्थाका बैधानिक रुप दिन विधानको आवश्यक्ता हुने भएकाले लक्ष्मनियाँमाई टोल विकास संस्थाको विधान बनाई सो विधानलाई पारित गर्न समेत सर्बसम्मतिले निर्णय भएको कार्यक्रम संयोजक ठाकुरले जानकारी दिनुभयो ।उक्त टोल विकास संस्थालाई वडा कार्यालयमा समेत दर्ता गराई वडाको विकासमा हातेमालो गर्न निर्णय भएको छ ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

8 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

11 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

12 दिन पहिले