तिनवटा टोल विकास संस्थाका पदाधिकारीलाई क्षमता अभिबृद्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
जेठ १९ गते ।
महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ४ र ५ का ३ वटा टोल विकास संस्थाका ३० जना पदाधिकारीहरुलाई मंगलबार विसनपुरमा टोल विकास संस्था संचालन सम्बन्धि क्षमता अभिबृद्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । केहि समय पहिला वडा नं. ४ मmभौरामा गठन भएका नजबुल, वडा नंं गोवरौरामा गठन भएका गौरेश्वर तथा विसनपुरमा गठन भएका चमिनियाँ माई टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई सपोर्ट नेपालले अभिमुखिकरण दिएको हो ।
सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्ट्रोको सहयोगमा संचालित शसक्तिकरण परियोजना अन्तरगत गठन भएका ति संस्थाहरुलाई आफ्ना टोलको सर्वाङगिक विकासका लागि स्थानीय तह संगको समन्वयमा काम गर्न उद्देश्यले तालिम प्रदान गरिएको हो । सहभागीहरुलाई परियोजनाका महोत्तरी संयोजक प्रकाश ठाकुर तथा धनुषाका कार्यक्रम संयोजक सत्रुघन महतोले अभिमुखिकरण गर्नुभएको थियो ।
सहभागीहरुलाई महतोले संस्था गठन गर्नुको उद्देश्यका बारेमा जानकारी गराउदै टोल तथा वस्ती स्तरमा नागरिक सहभागिता सुनिस्चि तगर्दै समाजको आर्थिक , सामाजि, साँस्कृतिक लगायका विकासका पक्षमा दिगोपना र अपनत्व सृजना गर्न संस्था गठन गरेको बताउनु भयो । सो संस्थाले वडा कार्यालयको स्थानीय जनता संगको सम्बन्ध, सम्पर्क समनवय र सहकार्यका साथै विकास निर्माण र सामुदायिक परिचालनमा सहयोगीका रुपमा काम गर्ने उद्देश्य रहेको बताउनु भयो ।
कार्यक्रम संयोजक महतोले टोल विकास संस्थाका पदाधिकारीहरुको काम कर्तव्य तथा टोल विकास संस्था गर्नुपर्ने विभिन्न २९ वटा कामहरुका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । सहभागीहरुलाई तत्काल आफ्नो टोलमा वडा कार्यालयको समन्वयमा गर्नुपर्ने कामहरुको खाका बनाई निकट भविश्यमा कामहरु गर्ने तयारी गरेको अर्का कार्यक्रम संयोजक ठाकुरले जानकारी दिनुभयो । सो कार्यक्रममा सपोर्ट नेपालका सदस्य समिन घिमिरेले पनि सहजिकरण गर्नुभएको थियो । मटिहानीको सबै वडामा गठन भएको टोल विकास संस्थाहरुले आ–आफ्ना टोलको विकासका लागि क्रियाशिल रहेका छन् ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले